logo

नगवामा ३० वर्षिय मियाँको शब बरामद , प्रहरी अनुसन्धान गर्दै

 इसीमाना सम्वाददाता     २०८० सावन १७ गते ०३: २४ मा प्रकाशित     269   पटक पढिएको

वीरगञ्ज । वीरगञ्जको नगवामा ३० वर्षीय नजिम मियाँको शब फेला परेको छ । वीरगंज महानगरपालिकाको वडा नं १६ नगवामा उनको शव फेला परेको हो। युवाको मृत्युको बारेमा यकिन तथ्य सार्वजनकि भएको छैन । प्रहरीले यस बिषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

 

नगवाको बाईपास रोड नजिकै रहेको नेपाल खानेपानी संस्थानको पश्चिमतर्फ सडक किनारामा युवकको शब फेला परेको ईलाका प्रहरी कार्यलय नगवाका प्रहरी नायब निरिक्षक दिपेन्द्र मल्लले जानकारी दिए । बुधवार बिहान ८ बजे उक्त स्थानमा शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 

मल्लका अनुसार मृतक नजिमले मादक पदार्थ सेवन गरेकोले लडेर मृत्यु भएको हो । मृतकको शब पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको मल्लले बताए । मृतक नजिम तरकारी व्यापारी रहेको बताईएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.