logo

बीरगंजको मानव सेवा आश्रममा मानाइयो युनियन दिवस

 इसीमाना सम्वाददाता     २०८० भदौ १९ गते ०९: ३२ मा प्रकाशित     466   पटक पढिएको

बीरगंज –नेपाल निजामति कर्मचारी युनियन स्थापना दिवसको अवसरमा बीरगंजको मानव सेवा आश्रममा रहेका सहयोगापेक्षी, आश्रीतहरुकालागि भोजन खुवाइएको छ ।

 

नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष अशोक रौनीयारको प्रमुख आतिथ्यतामा भोजन खुवाउने कार्यक्रम सम्पन्न भएको हो ।

 

युनियनका जिल्ला अध्यक्ष बिजय गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा दनेपाल निजामति कर्मचारी युनियन पर्साका केन्द्रिय सल्लाहकार  मनोज तिवारी  मधेस बिभाग सदस्य इश्वर देव यादव , प्रदेश सचीव गौरीशंकर गुप्ता , प्रदेश सदस्य अनिल मिश्र  दामोदर अधिकारी सहित नेपाल निजामति कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

हरेक बर्ष भाद्र १९ गते नेपाल निजामति कर्मचारी युनियनले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.