logo

रक्तसंचार केन्द्र पछाडी शव फेला, प्रहरी भन्छ बिस्तृत अनुसन्धान गर्दैछौं

 इसीमाना सम्वाददाता     २०८० असोज २ गते ०९: १० मा प्रकाशित     383   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको छपकैयाँमा एक जना युवाको अर्धनग्न अवस्थामा शव शव फेला परेको छ ।

 

छपकैयाँमा रहेको रक्त संचार केन्द्र भवनको पछाडिको गल्लीको सडकमा बेवारिसे अवस्थामा शव फेला परेको हो । शवको प्रकृति हेर्दा अन्यत्र हत्या गरि शव त्यसठाउमा ल्याएर राखेको अनुमान गर्न सकिन्छ ।

 

मृतकको शरीरको अर्धभागमा मात्र कपडा छ । अनुहारमा निल डामहरु पनि देखिएकोले कर्तब्य गरि हत्या गरिएको कुरालाई बल पुगेको देखिन्छ ।

 

बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका पछि प्रहरीले यस बारेमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

नाम र ठेगाना खुल्न नसकेको अन्दाजी ३० वर्षीय युवकको शवलाई भने पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.