logo

भैसी तस्करी नियन्त्रण,सुरक्षा निकायकालागि चुनौती, तस्करी बढदो

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १६ गते ०४: ३३ मा प्रकाशित     371   पटक पढिएको

बीरगंज । तस्करीको माध्यमबाट नेपाल भित्र्याइएका भैसी र रांगा सशस्त्र प्रहरी सुर्वणपुर बेस क्याम्पको गस्ती टोलीले नियन्त्रणमा लिएर लिलामी प्रक्रिया थालेको छ । प्रहरीले बिजयबस्तीबाट तीन वटा र ब्रहमानगरबाट ८ वटा भैसी र रंगा नियन्त्रणमा लिएको थियो ।

 

रांगा र भैसी नियन्त्रणमा लिने बित्तिकै सशस्त्र प्रहरीले बीरगंज भन्सार कार्यालयलाई लिलामी प्रक्रियाकोलागि पत्राचार गरेको सशस्त्र प्रहरीका डिएसपी राम बहादुर पालीबोगटीले जानकारी दिए ।

 


भारत तर्फबाट नेपाल तर्फ ल्याइएका भैसीहरु धपाउदै आएकाहरु प्रहरीको गस्तीटोली देखे पछि फरार भएको पालीबोगटीले बताए । पालिखेका अनुसार ३ वटा भैसीको लिलामी भएको छ । तीन वटा भैसी ५२ हजारमा लिलाम भएको भन्सार कार्यालयले जनाएको छ ।


भैसी राँगाको चोरी तस्करीको नियन्त्रण भने चुनौतीको बिषय बनेको छ । पर्साको बीरगंज देखी ठोरी सम्मको खुला सीमाको उपयोग गर्दै भैसीको तस्करी निर्वाध रुपमा चलेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.