logo

भारतका पटेल र कलैयाका महतो लागु औषध सहित पक्राउ

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २० गते १६: ४२ मा प्रकाशित     359   पटक पढिएको

वीरगञ्ज । प्रहरीले भारतको बिहार राज्य नकरादेहा बस्ने २७ वर्षीय भुलावन पटेल र बाराको कलैया उपमहानगरपालिका वडा नं ६ बस्ने ३१ वर्षीय सन्तोष महतोलाई लागुऔषध सहित पक्राउ गरेको छ ।

उनीहरुको साथबाट खैरो हेरोईन र नाईट्रोभट ट्याब्लेट बरामद गरिएको पर्साका डिएसपी एवम् प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।

 

वीरगञ्ज महानगरपालिका वडा नं १६ इनरुवामा शंकाष्पद रुपले हिडिँरहेका पटेल र महतोलाई प्रहरीले रोकी चेकजाँच गरेको थियो । सोही क्रममा उनीहरुको साथबाट ४९.५२० मिलिग्राम खैरो हेरोईन र नाईट्रोभेट ९ सय ट्याब्लेट बरामद भएको हो ।

 

पक्राउ परेका उनीहरुमाथि लागुऔषध सम्बन्धि कसुरमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.