logo

परवानीपुर गाउँपालिकामा प्रहरीको आधारभूत तालिम सम्पन्न ,सुरक्षीत सेवा प्रवाह हुने अध्यक्षको भनाई

 इसीमाना सम्वाददाता     २०८१ भदौ ९ गते ०७: १४ मा प्रकाशित     155   पटक पढिएको

बीरगंज । परवानीपुर गाउँपालिकाले पालिका प्रहरीको लागि आयोजना गरेको १ महिने आधारभूत तालिम आईतबार सकिएको छ ।

 

पालिकाले स्थानीय सरकार संचालन ऐनले गरेको प्रबन्ध अनुसार पालिका प्रहरी संगठन निर्माण गरेको हो ।

 

सम्बिधानले पनि स्थानीय तहलाई प्रहरी परिचालनको अधिकार दिएको छ । त्यही अधिकारलाई प्रयोग गर्दै गाउँसभाबाट नगर प्रहरीको संरचना र दरबन्दी स्वीकृत गरि पालिका प्रहरीको संगठन निर्माण गरिएको पालिका अध्यक्ष राम क्षेत्री पटेलले जानकारी दिए ।

 


प्रहरीको तालिम साउन ६ गते देखी भदौ ९ गते सम्म शसस्त्र प्ररीको रिर्जभ गण नं ४० हेडक्वार्टर पिलुवामा भएको थियो । प्रहरी निरिक्षक सभाष भट्टराईले प्रमुख प्रशिक्षकका रुपमा तालिम दिएका थिए ।

 

आधारभूत तालिमको आइतवार समापन भएको थियो र समापनमा पालिका अध्यक्ष राम क्षेत्री पटेल उपाध्यक्ष सुगान्धी देवी,शसस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री , समाज सेबी मोबिन आलम ,अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्जउमेश गुप्ता , ,जिन्सी शाखा प्रमुख अजय कुश्वाहा ,योजना शाखा प्रमुख रुपेश मन्डल लगायतको सहभगिता रहेको थियो ।

 


एक प्रहरी सहायक नीरिक्षक सहित १४ जनाले तालिम लिएका छन । उनीहरुले पालिकाबाट दिइने सेवालाई सुरक्षीत चुस्त र दुरुस्त बनाउने कार्य गर्ने अध्यक्ष पटेलले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.