logo

सर्लाही कडरिया बन्धु समाजको अध्यक्षमा ऋषिराम कडरीया चयन

 इसीमाना सम्वाददाता     २०८१ फागुन १० गते ११: ०६ मा प्रकाशित     694   पटक पढिएको

हरिवन । कडरिया बन्धु सेवा समाज सर्लाही जिल्ला शाखाको अधिवेशनले ऋषिराम कडरीयालाई अध्यक्षमा चयन गरेको छ । समाजको भेला शनिवार हरिवन ८ को बनबाटिकामा सम्पन्न भएको हो । 


भेलाको उद्घाटन  धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले गरेका थिए । उनले समाजले समाजको हित र उन्नतीकोलागि काम गर्ने तथा मानवीय सेवामा योगदा दिने बिश्वास सलएको बताएका थिए ।

May be an image of 4 people, temple and text that says 'शिप!! काक्रिया जिल्ला शाखा सलाहीको समाज बन्धु सेवा समुननती जिल्ला अधिते साधारण सभा 99/90 गते शनिवार पन न.पा.८ बनवाटिका विश्वका कडरिगार 5奥 3380 生彩姜 Shoton-AWESOMEA70 Shoton AWESOME A70'
भेलाले जिल्ला शाखाको उपाध्यक्षमा मोहन कडरिया,सचिव अशेक कडरिया,
सह  सचिवमा अन्जना पन्त कडरिया,  कोषाध्यक्षमा राजकुमार कडरियालाई चयन गरेको छ । 


त्यसै गरि सदस्यहरुमा रिखेस्वर कडरिया,रामेस्वर कडरिया,,शान्त प्रसाद कडरिया, प्रसाद कडरिया
,सुभद्रा कडरिया सदस्य दिपा कडरियालाई चयन गरेको छ । 


उमनाथ कडरीयाको अध्यक्षतामा भएको जिल्ला भेलामा स्वागत मन्तब्य अन्जना पन्त कडरियाले गरेकी , थिइन ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

प्रदेश सरकारसंग कल्याणकारी बिज्ञापनकाे रकम कटाैती नगर्न पत्रकार महासंघ मधेशकाे मांग

प्रदेश सरकारलाई ककल्याणकारी बिज्ञापनकाे रकम कटाैती नगर्न पत्रकार महासंघ मधेशकाे मांग

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.