वीरगंजमा अहिले नोवेल कोरोना भाईरस ( कोभिड १९ ) समुदाय स्तरमा फैलि सकेको छ । प्रत्येक दिन ५० जना जति संक्रमित भेटिने र २ जना सम्मको मृत्यु भईरहेको छ । त्रासको महौल छ ।
विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर संभव प्रयासहरु गरे ।
आज भन्दा ३ महिना अगाडि अनेक अडचन, आलोचना र अधिकतम राजनीति बेहोर्दै कोविड १९ को बढदो जोखिम र सम्वेदनशीलतालाई बुझ्दै जब पर्सा, बारा लगयत समग्र २ नम्बर प्रदेशमै सन्त्रासको अवस्था सुरु भयो , हामीले थोरै पनि बिचलित नभईकन समाज र जनताका निमित्त आफुबाट हुनसक्ने अधिकतम सहयोग र सद्भाव देखाउने क्रममा प्रत्यक्ष उदाहरणको रूपमा गण्डक हस्पिटल स्थानीय सरकारलाई सुम्प्यौ।
यसको थप अनुसन्धान गरी प्रचारप्रसार गरेर बुद्धको मात्र होइन रामको जन्मभूमि पनि नेपाल नै भएको कुरा विश्वसामू राख्नु पर्छ । रामायणमा वर्णित सरयू नदी माडी या नारायणी या राप्ती मध्यै कुनै एक हुनुपर्छ ।
अहिले विश्वलाई कोरोना भाइरस ले महामारीको भुमरीमा पारेको वेला नेकपा भित्र एकताको आवश्यकता छ । मलाई विश्वास छ, धेरै हन्डर, ठक्कर, कष्टकर जीवन विताएका नेतृत्वहरुले पार्टीको उद्धेश्य, लक्ष्य अनुसार र कार्यकर्ता चाहना र जनताहरुको भावना अनुसार नेकपामा मतदान गर्नु हुने मतदाताहरुको मन र भावना चोट नपु¥याउने गरि निर्णयमा पुग्नु जरुरी छ ।
राष्ट्रिय स्वाभिमानपूर्ण इतिहासमा नेपालका एक महान सपुत भीमसेन थापा, जो नेपालमा मात्र होइन, बेलायतकै इतिहासमा चर्चाको विषय बन्न पुगे ।
प्रदेश मन्त्रीले रिबन काटेर सडक ढलानको उदघाटन गर्नु भएको छ । के साच्चिकै असारे विकसको ताकतले कोरोना संक्रमणलाई विर्साएकै हो ? खोई त हाम्रो शर्तकता ? खोई त सरकारको नीति पालन ? के उद्धघाटन गर्नै पर्ने हो ? उदघाटन र अनुगमनमा जाँदा लावालस्कर देखाउनै पर्ने हो ? खोई त हाम्रो शर्तकता ? व्यवस्था परिवर्तन भयो तर व्यवहार परिर्तन भएन । बर्ष भरी हुन नसकेका विकास निर्माणको कामलाई असार भत्र सिध्याउनु पर्ने हाम्रो नियम हो की नियत हो ? आम जनातले बुझ्न सकेका छैनन ।
कालापानी , लिपुलेक र लिम्पियाधुरा समेत समावेश भएको नेपालको नक्सा सार्वजनिक गरी नेपालको संविधान दोस्रो संशोधन विधेयकप्रतिनिधि सभावाट सर्व सम्मत रुपमा पारित भएको छ
कतिपय प्रदेशहरुले किसानका लागि राहत दिने , कृषिमा क्रान्ती गर्ने, स्थानीय तहमा कृषि आधुनिक उपकरण केन्द्र स्थापाना गर्ने, मल खाद तथा नगद सहित राहत दिने भनिएको छ । नारा हेर्दा त क्रान्ती होला जस्तो देखिन्छ तर व्यवहार हेर्दा कागज मात्र क्रान्ती होला जस्तो लाग्छ । संघ र प्रदेश सरकारका नीति तथा कार्यक्रममा सोचेको र चर्चा भएको जस्तो न त कार्यक्रम आयो न त बजेट नै अब स्थानीय सरकरको हेर्न बाकी छ ।
प्रदेश नं. २ जहिले पनि पछडी रहने प्रदेशको रुपमा चिनिन्छ जस्तै, शिक्षा, स्वास्थ्य, सरसफाई, प्रति व्यतिm आम्दानी आदी ईत्यादीमा तर यो कोरोना भने अगाडी देखियो । कोरोना संक्रमणमा अगाडी देखिए पनि यसको रोकथाम तथा तयारी भने पछाडी नै । प्रदेश नं. २ मा तयार गरिएका क्वारेनटिनको अवस्था हेर्दा कोरोना उत्पादन गर्ने कारखाना जस्तो देखिन्छ ।
अघिल्लो अंकमा केही शिक्षाका सुचकहरु र ती सुचकलाइ कोरोनाले प्रभाव पार्नसक्ने बिषयबस्तुहरुलाइ उजागर गरिसकेको छु।
विश्व महामारीको रुपमारहेको कोभिड १९ अर्थात कोरोनाको आक्रमण चीनको बुहानमा गत नोभेम्बर अन्तिम देखि देखापर्दै आजको यो दिनसम्म आइपुग्दा बिश्वका २ सय १५ भन्दा बढी देशहरु र उपनिवेशमा फैलिसकेको छ
महामहिम ज्यू तपाईलाई आज म सानो देशको सानो गाउँवाट सानो मान्छेले चिठ्ठी लेख्न पाउदा म आफैले आफैलाई तपाईकै इष्ट देवता “जय श्रीराम” (ईश्वर) संग स्पर्श गरेको अनुभुति गरेको छु
बीरगंज र पर्सा जिल्ला कोरोना संक्रमित रेड जोनमा परेको छ।यसको अर्थ यहाँ कोरोना संक्रमणको तेस्रो चरण अर्थात समाजिकरणको चरणमा प्रवेश गरिसकेको छ
आममानिसलाई सचेत र जनप्रतिनिधिलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका रहेको सञ्चार माध्यम र संचारकर्मीको विपतको समयमा अझ विशेष भूमिका हुन्छ । विपतको समयमा सही सूचनाको आवश्यकता हुन्छ र सही सूचनाले लाखौको ज्यान बचाउन सक्छ भने गलत सूचना धेरैलाई नोक्सानी पु¥याउन पनि सक्छ ।
अष्ट्रेलियाको सिड्नीमा मेरा मित्र विनोद प्रसाद मैनाली बस्छन । उनको सिड्नीमा नै एडिज किचेन कर्मश नामको रेष्टुरेन्ट छ । छोटो अवधिमा राम्रो व्यवसाय गरे
कुरा हिजोको हो टेलिभिजन स्क्रीनमा मोटो अक्षरमा आयो( “भारतको खान्छौ, चीनको गीत गाउँछौ
विश्वव्यापी रुपमा फैलिएको कोरना महामारी जस्तो संवेदनशिल समस्याको सम्बोधनका लागी गर्नुपर्ने टेस्ट,ट्रेस र प्रोटेक्ट लगायतका मुख्य जिम्मेवारी संघीय सरकार को हो
अंग्रेजी फिल्म ‘एभेन्जर एण्डगेम’ को भावानुवाद गरिएको एउटा हिन्दीमा उद्धरण छ, “हम हार जाएंगे तो साथ हारेंगे” अहिले महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग लडिरहेको विश्व मानव समुदायलाई पनि यहि उद्धरण काफी छ
संसारका शक्ति राष्ट्रहरु आणवीक हतियार सुसज्जीत छन । त्यो हतियार बनाउन कति धन राशी खर्च भयो त्यसको हिसाव किताव त नेपालीहरुको लागि औला भाँचेर पनि गन्न नसकिने खालको छ