logo

सकिएकै हो भारत वा चीन परस्त युग ?  

माओवादी अध्यक्ष प्रचण्डले मंगलबार प्रतिनिधिसभाको वैठकलाई सम्बोधन गर्दा नेपालको भूराजनीति र छिमेक सम्बन्धमा एउटा धारणा राखे– ‘अव न चीन परस्त, न भारत परस्त, हामी सबै नेपाल परस्त ।’

3/7/2018

आधुनिक मधेशमा मिथिला छैन

राजा जनक, सीता र रामायणमा जानु अगाडी पहिला शुरु गरौं प्रामाणिक इतिहासबाट, अर्थात् जतिबेलासम्म वैज्ञानिक रुपमा प्रमाण, शिलालेख, कार्बन डेटिंग आदि द्वारा साबित गर्न सकिनछ

2/24/2018

यस्तो छ पर्सागढीको इतिहास 

नेपाल र भारतीय अग्रेज संंगको युद्धमा समथर भूभागमा भएको युद्धमा नेपालले जीत आसीले गरेको गढी मध्य पर्सागढी महत्वपूर्ण गढी हो ।

1/13/2018

दाइजो प्रथा नियन्त्रणका चुनौती

विभिन्न चरणका संघर्ष र आन्दोलनसँगै नेपालमा थुप्रै राजनीतिक परिवर्तनहरू हुँदै गए ।

12/20/2017

छाताले “ठोरी”लाई ओत देला ? प्रमुख मुद्धा के हुन्छ ?

ईतीहासमा पहिलो पटक ठोरी क्षेत्रको संसदमा प्रतीनिधित्व फरक पार्टिले गर्दैछ ।

12/14/2017

सामाजिक सदभावलाई बिन्यास हुन दिन्न -उम्मेदवार गुप्ता

नेवार समुदायमा कन्या रजस्वला हुनुभन्दा अगाडि बेलविवाह गर्ने प्रचलन छ । नारायणको प्रतीक बेलसँग विवाह गरिसकेपछि गुफा बस्ने काम गरेमा राम्रो हुने धार्मिक विश्वास रहिआएको हुँदा नेवार समुदायका कन्याको बेलसँग विवाह गर्ने प्रचलन रहेको हो  ।

11/24/2017

राजनीतिले घर बिग्रयो ,टाउकोमा चोट छदैछ: महिला नेतृ साह

प्रहरीले  हानेको लाठीले लागेको चोट देखाउदै उनले भनिन “हाम्रा घाउका खाटाहरु पनि बसीसकेका छैन टिकटहरु भने पैसावालालाई दिइयो ” ।

11/14/2017

कति चाहिन्छ भनेकी थिए त्यो लाख करोड जति भएपनि तयार थिए-महिला नेतृ घिमिरे

शारदा देवीको कानुको संगठबाट मधेश राजनीतिमा लागेकी रेखा घिमिरेको २६ बसन्त सदभावना पार्टीको इति श्रीमै बित्यो । धेरैले उनलाई आश्चर्य ब्यक्त गर्दै जिज्ञासा राखे “तपाई सदभावना पार्टीमा ?” ।

11/12/2017

एमाले–माओवादी मिलन: दाहाल–गौतम ‘दोस्ती’को परिणाम

आश्विन १८, २०७४-०५३ सालमा माओवादी विद्रोह चर्किंदै गएकाबेला विद्रोहका कमाण्डर पुष्पकमल दाहाल र एमाले नेता वामदेव गौतमबीच भेट भयो । भूमिगत नेता दाहालसँग वामदेवको लामै गफ भयो । आफ्ना कुरा प्रष्ट राखिहाल्ने वामदेवले दाहाललाई ‘दोस्ती’को प्रस्ताव गरे । 

10/4/2017

प्रदेश नं. २ मा एमालेको मतपरिणाम, कमजोर लागे पनि यसकारण राम्रो

पर्सा, असोज ७ – प्रदेश नं २ को स्थानीय तहको परिणामले सबैभन्दा बढी नेकपा एमालेलाई हैरानीमा पारेको छ । चुनावअघि नेताहरुको अभिव्यक्ति सुन्दा लाग्थ्यो प्रदेश २ मा पनि एमालेले राम्रै नतिजा ल्याउला ।

9/22/2017

‘मधेसमा काठमाडौंले हेरेजस्तो कमजोर छैन एमाले’

केही समययता म प्रदेश–२ का विभिन्न गाउँ घुमिरहेको छु। विभिन्न जिल्लाबाट साथीहरुले खबर पनि सुनाउँछन्। चुनाव मज्जाले लागेको छ। राजपाको सहभागिता पछि मतदानको प्रतिशत पनि राम्रै हुने देखेको छु। 

9/11/2017

‘लाइफ लाइन’ कब्जा गर्न चुनावी ‘भिडन्त’

मुलुकको ‘लाइफ लाइन’ को रुपमा रहेको प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जमा बाजी मार्न दलले सम्पूर्ण साधन, शक्ति र स्रोत प्रयोग गर्ने रणनीति अघि सारेका छन् ।

8/30/2017

मनमोहन अस्पताल राज्यलाई बेचिदिउँ: प्रदीप ज्ञवाली

प्राध्यापक डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर आमरण अनसनमा बस्नुभएको आज २३ दिन भएको छ।

8/15/2017

मधेसमा जातीयताको कुरा गर्नेहरू एकपटक मुसहर बस्ती हेर्न जाऊ !

केही समय पहिला म मेरो घर भएको जिल्ला सर्लाही गएकी थिएँ । म आफैं तराईमा जन्मे, हुर्केको मान्छे । मेरो जीवनको प्रमुख ठाउँ, मैले पढेको पाठशाला र मैले जन्मेहुर्केर समाज र देशमा ताते गर्न सिकेको ठाउँ हो सर्लाही । 

8/8/2017

पृथ्वीनारायणमा राष्ट्रनिर्माणको चेतना थिएन भन्नेहरुलाई बहसको निम्तो 

पछिल्लो पटक केही ‘बौद्धिक’हरुले पृथ्वीनारायण शाहमा राज्य एकीकरणको चेत थिएन र उनी सामन्ती समयमा बनेका राजा हुन् भनेर लेखे । पृथ्बीनारायण शाहलाई प्रयोग गरिएको ‘सामन्ती’ शब्दप्रति मेरो पनि समर्थन छ ।

7/27/2017

खाद्य सम्प्रुभता, खाद्य अधिकार र खाद्य सुरक्षा

नेपालको संविधान २०७२ को धारा ३६ मा जनताको मौलिक हकको रुपमा खाद्य सम्वन्धी हक अन्र्तगत खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको हकको बारेमा उल्लेख गरिएको छ ।

7/1/2017

मधेसी मोर्चाले लाशको खेतीलाई राजनीति ठान्छ

सप्तरीमा प्रहरीसँगको झडपमा पाँच जनाले ज्यान गुमाए । ज्यान गुमाउनेहरु कसका कार्यकर्ता हुन् केही थाहा छैन ।

3/31/2017

नर्वेका जनतालाई बसेर खाएपनि २२ पुस्तालाई पुग्छ 

नर्बे पनि नेपाल जस्तै पहाडी मुलुक हो र जसको १० प्रतिशत भन्दा कम भूभाग मात्रै समथर मैदान छ र बाकी भूभाग पहाड छ । दोश्रो बिश्वयुद्ध सन् १९४० देखि सन् १९४५ सम्म जर्मनीले  नर्वेलाई कब्जा ग¥यो ।  

3/29/2017

एक अविष्मरणिय साहित्यक यात्रा

सीता प्याकुरेल २०७३ साल फागुन ४ गते साँझ ८ बजे कलंकीबाट ६७ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा पर्सा जिल्लास्तरीय अन्तरबिद्यालय बृहत मुक्तक प्रतियोगितामा सहभागिताका लागि बरिस्ठ गजलकार ज्ञानुवाकर पौडेल , उहाँकी धर्मपत्नी तथा मुक्तककार त्रिपुरा पौडेलसहित सुनिल अधिकारी ....

2/19/2017

म थारु हूँ तर पहिले नेपाली हूँ— शान्ता चौधरी

सिके राउतको गिरफ्तारीले सारा नेपाली खुसी भएका छन् । किनभने उनले देश विखण्डनको विचार फैलाउँदै थिए । धेरै वर्ष भयो उनले यस्तो विचार फैलाउन थालेको तर सरकारले सधै उनलाई छुट दियो । बेलाबेलामा पक्रने र छाड्ने गरेर सिकेको विज्ञापन सरकार आफैले गरिरहेको थियो ।

2/3/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.