logo

लकडाउन पछिको कृषि  क्रान्तिकारी परिवर्तनको आशामा

बिश्वका २ सय  भन्दा बढि राष्ट्र कोरोना संक्रमण संग एकै पटक जुधिरहेका छन।गरिब देखि सम्पन्न तथा कमजोर देखि शक्तिशालि राष्ट्र सबै नै यसबाट पिडित छन

4/27/2020

डा. बाबुराम भट्टराईले लेखेको ट्वीटको इज्जत जोगाइदिन नेपाल प्रहरीले मानेन

बाबुराम र विश्वदीपले सांसद् सुरेन्द्र यादवको अपहरण भएको भन्दै सनसनीपूर्ण ट्वीट लेखेका थिए

4/26/2020

आफ्नो स्वार्थकोलागि अनैतिक र गैरकानुनी काम गर्ने छैनः पूर्व महानिरिक्षक खनाल

सत्य , सेवा सुरक्षणमको मूल मर्म अनुसार देश र जनताको सेवामा लाग्ने सोच सहित नेपाल प्रहरीको निरिक्षक रुपमा भर्ना भएर आफ्नो लगन , संगठन र सरकारको विश्वास अनि यहाँहरुको माया र आशिर्वादले प्रहरी सेवाको सर्वोच्च पद प्रहरी माहानिरिक्षकसम्म केहि समय अगाडी देखि सेवा निवृत जीवन विताइ रहेको छु

4/23/2020

कोरोना कक्षका चिकित्सकको अनुभव,आँगनमा पुगेर कौसीमा हेर्दा सबैको आँखामा आँशु बगिरहेको थियो

‘छोरोले डाइपर छोडिसक्यो, तर मैले यो उमेरमा डाइपर लगाएर काम गर्नुपर्‍यो,’ आतंक मच्चाइरहेको कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न डा. निरज सिंह सुनाउँछन्

4/22/2020

नेपालीलाई कोरोनाबाट कसले बचाएको छ ?

सरकार र संक्रमितपछि संक्रमितको परिवारका कारण पनि कोरोना संक्रमणको स्थिति विकराल हुन नपाएको हो । सरकारले सीमामा छेक्यो । संक्रमितले पनि सरकारी प्रवन्ध असफल बनाएर महाकाली तरेरै गाउँ पसे ।

4/18/2020

राहतमा राजनीति तथ्यांक कि मिथ्यांक

सामान्य अर्थमा राहत भनेको त्यो नगद वा जिन्सी हो, जुन प्रदान गरेर दैवी वा प्राकृतिक प्रकोपमा परेका पीडितहरुलाई सान्त्वना पुग्छ र केही सहयोग हुन्छ ।

4/15/2020

घोषणाको श्रृखंलामा रहवरको अर्को घोषणा र त्यसले सृजना गरेको तरंग 

बीरगंजमा नेपाल कम्युनिष्ट पार्टीको महानगर कमिटीका अध्यक्ष रहवर अन्सारीले नयाँ वर्षको दिन बेलुका करिब साढे नौ बजेको समयमा सामाजिक संजालमा आफनो स्वामित्वमा रहेको गण्डक अस्पताल कोरोना उपचार प्रयोजनकालागि स्थानीय सरकारलाई दिने घोषणा गरे

4/14/2020

कोरोना भाइरस संक्रमण विरुद्धको लडाईमा प्रदेश २ सरकार गैर जिम्मेवार भयोः अध्यक्ष साह 

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमा प्रदेश सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन्

4/11/2020

किन कोरोना भाइरस संक्रमणको जोखिममा छ प्रदेश २

धनगढीमा दुवईबाट फर्केका युवाको आफन्तमा कोरोना भाइरसको संक्रमण पेजेटिभ देखिएपछि नेपालमा जोखिम झनै बढेर गएको छ । धनगढीमा संक्रमीत ति महिला ३४ वर्षिय युवकको भाउजु हुन

4/6/2020

नेपाल पत्रकार महासंघको अपिल

सर्वप्रथम विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको र नेपालमा उच्च जोखिमको चुनौति कायमै रहेको कोरोना संक्रमण नियन्त्रणका लागि अनेकौ कठिनाई र जोखिम मोलेर सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिक सामु पुर्‍याउने महत्वपूर्ण दायित्व बहन गर्दै आउनुभएका सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको उच्च प्रशंसा गर्न चाहन्छु

4/5/2020

कोभिड १९, विश्लेषण र भावी कार्ययोजना 

नेपालमा कोरोना संक्रमितको संख्या नौ पुग्यो । संख्या ९ पुग्यो त्यो त्यति महत्वपूर्ण कुरा हैन मुख्य कुरा त देश दोश्रो चरणमा प्रवेश गर्यो । यो चॉंहि ुखतराको घंटी हो

4/5/2020

आफू बाचौं र मानव जातिको रक्षा गरौ त्यसकालागि एकताबद्ध होऔः मंत्री  भट्टराई

पर्यटनमंत्री योगेश भट्टराईले अहिलेको संकटकालीन र बिशेष अवस्थालाई बुझन सबैमा आग्रह गर्नु भएको छ

4/4/2020

डब्लूएचओ प्रोटोकल अनुसार कोरोना संक्रमणको दोश्रो चरणमा नेपाल, कुन चरणमा के हुन्छ ?

नेपालमा कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । आज पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना सरेको पुष्टि भएसंगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो

4/4/2020

श्रमजीवी पत्रकार र आमसंचार माध्यमलाई पनि राहतको ब्यवस्था गर्न अध्यक्ष अर्यालको आग्रह

न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले  सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आमसंचार माध्यमलाई नसमेटिएको चिन्ता ब्यक्त गनुृ भएको छ

4/1/2020

उपभोक्तालाई बेवास्ता गरियो भने ‘शहरी विद्रोह’ हुनसक्छ

संकटको बेलामा उपभोक्ता अधिकार झनै संकटमा पर्छ । संयुक्त राष्ट्र संघले १९८५ मा उपझोक्ता अधिकारको छुट्टै मापदण्ड जारी गरेर उपभोक्ताहरुको अधिकार सुनिश्चित गरेको छ ।

3/29/2020

इतिहास,राजनीति र जनादेशले भागेर होइन सामाना गरेर अघि बढ्न सिकाएको छःमंत्री भट्टराई

सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि आक्रमण शुरु भएको बताउनु भएको छ

3/28/2020

कोरोना नियन्त्रण उच्च स्तरीय समन्वय समितिको चैत १२ गतेको निर्णय यस्ता छन

कोरोना नियन्त्रण उच्च स्तरीय समन्वय समितिको चैत १२ गतेको निर्णय यस्ता छन

3/25/2020

चीनीले सहयोग माँग गर्दा युरोप र अमेरिका ठट्टा गर्दैथिए

हामी सबैले गंभिर चिन्तन गर्नुपर्ने अवस्था आएको छ। हामी एउटा रास्ट्र हौं। तेसैले हामिले एउटा रास्ट्रको जस्तो ब्याबाहार गर्न पनि जान्नु पर्छ।

3/22/2020

अत्यावश्यक सेवा भित्र के पर्छन ?

नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ

3/20/2020

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनकाे  पूर्ण पाठ

प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गर्नुभएको  सम्बोधनकाे  पूर्ण पाठ:

3/20/2020

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

काठमाण्डौ ।चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ ।

समाज

‘पडकास्टिङस् सङ्क्षिप्त परिचय’ पुस्तक सार्वजानिक

काठमाडौं । सिएमआर नेपाल जर्नलिजम एकेडेमीले शुक्रबार जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ।

श्रद्धालु भक्तजनकालागि ओम बिनायक ट्राभल्सको सौगात,मन्दीर सम्म निशुल्क बस सेवा

कलैया । कलैया देखी गढीमाई मन्दीर सम्म पहिलो पटक निशुल्क बस सेवा संचालनमा आएको छ ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.