logo

वीरगन्ज महानगरको वडा नम्बर २९ मा अनलाईन सेवा शुरु महानगरप्रमुख सरावगीद्वारा सेवाको उद्घाटन

 इसीमाना सम्वाददाता     २०७८ सावन ३१ गते ०७: १६ मा प्रकाशित     318   पटक पढिएको

वीरगन्ज महानगरपालिकाको वडा नम्बर २९ को वडा कार्यालयले अनलाईन सेवा सुरुवात गरेको छ ।

 

महानगरपालिकाले सेवाग्राहीलाई सेवा प्रवाह सहज बनाउनका लागि वडाहरुबाट राजस्व तथा कर अनलाईन मार्फत तिर्न सकिने गरी व्यावस्था मिलाएको हो ।

 

 

अनलाईन सेवाको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले आईतबार उदघाटन गर्नुभएको छ ।

 

महानगरपालिकाको वडा नम्बर २९ का वडावासीले अब सम्पत्ति कर, घर जग्गा कर, घरको नक्साको करहरु अब वडा कार्यालयको अनलाईन मार्फत नै तिर्न सक्नेछन् ।

 

वडा अध्यक्ष धमेन्द्र महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाका नगर प्रमुख सरावगी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला लगायतको उपस्थिति रहेको थियो ।

 

महानगरपालिकाले नागरिकलाई छिटो छरितो सेवा सहज रुपमा प्रवाह गर्नका लागि वडा स्तरबाट नै अनलाईन सेवा शुरु गरेको महानगर प्रमुख सरावगीले बताउनुभयो ।

 

अनलाईन मार्फत दिईने सेवा छिटो र सहज हुनुका साथै पारदर्शि पनि हुने नगर प्रमुख सरावगीको भनाई छ । क्रमशः सबै वडामा अनलाईनबाट सेवा उपलब्ध गराउने महानगरको तयारी रहेको उहाँले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

माओवादी आन्दोलनका पेरुभियाली कमाण्डर क.गोन्जालोको निधन

 पेरूको कम्युनिष्ट पार्टी साइनीङ पाथका प्रमुख नेता पेरुको जनवादी क्रान्तिका कमाण्डर अबिमाइल गुज्मान गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ ।

कश्मीरमा अवस्था सामान्य छ भन्ने सरकारी दावी झूठो रहेको पीडीपी अध्यक्ष  मुफ्तीको भनाई

पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की अध्यक्ष महबूबा मुफ्तीले मंगलवार आफूले नजरबन्दमा राखिएको बताएकी छिन ।

बिदेशमा समाजको एकता, सदभाव र सहयोगको परम्परा बिकासकालागि गजुरेलको उम्मेदवारी मतदानकालागि सबैमा अपिल

गैरआवासीय नेपाली संघ, स्पेनको यहि जुलाई २६ तारिकमा आगामी कार्यकालको लागि हुने निर्वाचनमा युरोपका चर्चित पत्रकार दिपेन्द्र गजुरेलले युवा संयोजकमा आफ्नो उम्मेदवारी दिनु भएको छ  ।

अदालतको अपमान गरेका कारण दक्षीण अफ्रिकाका पूर्व राष्ट्रपती जुमालाई १५ महिनाको जेल सजाय

दक्षीण अफ्रिकामा पूर्व राष्ट्रपती ज्याकोब जुमा जेल जाने भएका छन ।  त्यहाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपती जुमालाई १५ महीनाको जेल सजाय सुनाएको छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

वीरगन्ज महानगरद्वारा किसानलाई गहुँको बिऊ वितरण 

वीरगन्ज महागनगपालिकाले महानगरक्षेत्र भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा  गहुँको विऊ वितरण शुरु गरेको छ ।

सुनाखरी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा  पाख्रीन निर्वाचित

  पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत रहेको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा भिम बहादुर पाख्रीन निर्वाचित भएका छन । 

खेलकुद

अध्यक्ष कप टि ट्वान्टी क्रिर्केट टुर्नामेन्टमा कालिकामाई ३७ रनले बिजयी 

 पर्साको धोबिनीमा गाउँपालिकामा संचालिन भएको अध्यक्ष कप टि ट्वोन्टी क्रिर्केट टुर्नामेन्टम अन्तर्गत कालिकामाई तथा छिपहरमाई बिच मंगलबार भएको खेलमा कालिकामाई ३७ रनले बिजयी भएको छ ।

ठोरीमा जारी फूटवलमा भुमिशक्ती युवा क्लब र अमृत युवा क्लब ठोरी  बिजयी

हिन्दुहरुको महान पर्व बिजयादशमीको अवसरमा ठोरी २ को व्यारेक खेल मैदानमा जारी दशैं कप २०७८ को पहिलो खेलमा निर्मलसमाज क्लब ठोरी १ रोजीनगर बिजयी भएको छ । 
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.