logo

१ करोड १४ लाख रुपैया बराबरको अवैध घरेलु मदिरा लोड रहेको ट्रक पक्राउ

 इसीमाना सम्वाददाता     २०७९ पौष २१ गते ०६: ३५ मा प्रकाशित     139   पटक पढिएको

प्रहरीले १ करोड १४ लाख रुपैया बराबरको अवैध घरेलु मदिरा लोड रहेको ट्रक फक्राउ गरि आवश्यक कारवाहीकोलागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय वीरगञ्ज पर्सामा पठाएको छ ।

वीरगंज महानगरपालिकाको वडा – २ श्रीराम हल पछाडी खाली चौरमा १ जना अपरिचित व्यक्तिले ना ६ ख ७२६ नम्बरको मालवाहक ट्रकमा अवैध घरेलु मदिरा लोड गरिरहेको फेला परेको प्रहरीले जनाएको छ । ३९ पोकामा प्रति पोका १० लिटरका दरले जम्मा ३ सय ९० लिटर लोड रहेको प्रहरीले जनायो ।


सोही कन्टेनरमा त्रिभुवन विमानस्थल काठमाण्डौबाट पैठारी प्रज्ञापनपत्र अनुसार १ कारोड १४ लाख ४९ हजार ७ सय २५ रुपैयाको विभिन्न औषधीहरू लोड रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले बताए । प्रहरीले

चालक , वीरगञ्जमहानगरपालिका वडा – ३० प्रसौतीपुरका २८ वर्षिय सदाम हुसेनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानको घरमा प्रहरीको छापा

एजेन्सी, । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन् । तोशखाना काण्डमा खानलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेका थिए ।

मलेसियामा नेपाललाई दिइयो साहसिक खेलमा प्रथम मुलुकको अवार्ड

मलेसिया । मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एशियामै साहसिक खेल गतिविधिमा “प्रथम मुलुक घोषित भएको छ । आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्ट्रिले एशियाली मुलुकमध्ये “शीर्ष दश”भित्र पर्दै प्रथम मुलुक घोषित भएको हो ।

भारतको बीबीसीको कार्यालयमा आयकर बिभागले गरेको छापामारीको चर्को बिरोध

भारतको बीबीसीको कार्यालयमा आयकर भिागले गरेको छापामारीको भारतमा चर्को बिरोध भइरहेको छ । त्यहाको बिपक्षीदलले यसलाई केन्द्र सरकारको डराउने,धम्क्याउने रणनीति भन्दै अलोकतानित्रक र तानाशाही रबैया भनेको छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

खेलकुद

वीरगंजमा भाटभटेनीको शुभारम्भ,उपभोक्ताको उपभोग गर्ने बानीमा परिर्वतन आउने , मध्यतराईवासीमा खुशी

वीरगञ्ज । २ अर्व ५० करोडको लागतमा वीरगंज महानगरपालिकाको वडा नं १४ बहुवरीमा निर्माण भएको सुपर मार्केट भाटभटेनीको २४ र्आैं शाखा संचालनमा आभएको छ ।

गृहनगरमा आरिफ र आसिफलाई सम्मान, पिता शेख भन्छन मेरा दुई छोरा देशकै छोरा भए

वीरगन्ज । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले स्वागत गर्दै सम्मानित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.