logo

उनाइस लाख पचास हजार रकमसहित हुण्डी कारोबार गर्ने तीन जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८० बैशाख ६ गते ०८: २२ मा प्रकाशित     615   पटक पढिएको

प्रहरीले स्रोत नखुलेको रकम सहित तीन जनालाई अलग अलग स्थानबाट फक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको परवानीपुरगाउँपालिका वडा–३ लिपनीमालका ३४ वर्षिय कृष्ण प्रसाद सोनार,सोही ठाउँका ३९ वर्षिय सुनिल साह कानु र जितपुर सिमरा उपमहानगरपालिका वडा–७ का ३२ वर्षिय छठु महत्तोलाई पक्राउ गरेको हो ।

 

सोनार र साहलाई प्रहरीले मंगलवार वीरगंज महानगरपालिकाको वडा –८ को सडक खण्डमा चेकजाँचको त्रफममा गिरफ्तार गरेको हो ।

 

सोनारको साथबाट प्रहरीले १ लाख ६० हजार र कानुको साथबाट ३ लाख ९० हजार रुपैया बरामद गरेको छ ।

 

रुपैयाको स्रोेत नखुलेका कारण बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा उनीहरु बिरुद्ध अनुसन्धान भइरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नयव उपररिक्षक दीपक गिरीले जानकारी दिए ।

त्यसैगरि बुधवार वीरगंज महानगरपालिकाको वडा –११ को सडकखण्डमा प्रदेश ३/०३/००१ प १२३३ नम्बरको मोटर साइकल लाई रोकी कानूनी रीतपुर्‍याई चेकजाँच गर्दा नेपाली १४ लाख रुपैया बरामद भएको छ । महतो बिरुद्ध पनि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान तथा कारवाही भैरहेको गिरीले जानकारी दिए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.