logo

लेखनाथ उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदमा लड्ने ओझाको औपचारिक घोषणा

      २०८० सावन १७ गते ०८: २६ मा प्रकाशित     624   पटक पढिएको

पोखरा । लेखनाथ उधोगा बाणिज्य संघको अधिवेशन नजिकिदै जाँदा उम्मेदवारका आकाक्षीहरुले उम्मेदवारी घोषणा गर्न शुरु गरेका छन ।

 

पोखरा महानगर पालिका शिशुवा निवासी ब्यवसायी राजेन्द्र ओझाले लेखनाथ उद्योग बाणिज्य संघको आगामी भदौ २२ र २३ गते हुने १४ औ महाधिवेशनमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।

 

संघको स्थापना देखी ब्यवसायीक हितमा सक्रिया ओझाले पेशागत हक हितकालागि काग गर्ने प्रतिवद्धता जनाएका छन । संघका सबै खाले गतिविधिमा आफ्नो सक्रियता जनाउदै आएका ओझा ब्यवसायीवीच लोकप्रिय र सहयोगी क्षवी बनाउन सफल छन ।

 

संघको विभिन्न उपसमितिमा सक्रिय हुदै कोषाध्यक्ष,प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष हुदै २०८० मा उनले वरिष्ठ उपाध्यक्षको आकांक्षा ब्यक्त गरेका हुन ।

 

सिर्जनशिलता, उद्यमशिलता र आर्थिक समृद्धि आजको आवश्यकता भन्ने मुल मर्मलाई आफुले सधै शिरोपर गर्ने ,विशेषत साविक लेखनाथको निम्न र मझौला ब्यवसायीको हक हितलाई जोड दिने ओझाको भनाई रहेको छ।

 

उद्यमशिलता एवं सकारात्मक सोचका धनी ओझा युवा सोच र जाँगरलाई स्वदेशमै केही गर्नु पर्छ भन्ने सोचका साथ अघि वढेका छन । ओझा शिशुवामा शुभकामना हार्डवयरका सञ्चालक हुन ।

 

यु्वा समुदायमा चिरपरिचित ओझाले स्पष्ट कार्ययोजना, साथ वरिष्ठ उपाध्यक्षमा आफ्नो उमेदवारी रहने वताएका छन ।हेवी वेट उमेदवारको रुपमा रहेका ओझा नागररिक परोपकार समन्यव संस्था र लेखनाथ हार्डवयर एसोसिएसनको संस्थापक अध्यक्ष पनि हुन ।

 

राम्रो छवी भएका ओझा उनी ब्यवसायीहरुको विचमा पनि उत्तिकै लोकप्रिय रहेका छन । सञ्चारगृह सिटीवान टिभीको प्रथम उपाध्यक्षको रुपमा रहेका उनी निर्माण जगतमा ख्याती कमाएको सप्तगण्डकी आरएमसी को सञ्चालकको रुपमा पनि रहेका छन ।

 

शसुल्क जेष्ठ नागरिक ब्वस्थापनको ड्रिम प्रोजेक्ट वोकेका ओझा सदैव संघको हक हितमा लाग्ने र आर्थिक सहयोग गर्ने असली दाताको रुपमा रहेका छन । आगामी अधिवेशनमा सम्पुर्ण ब्यवसायीको साथ र सहयोग पाउनेमा ओझा विश्वस्त रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.