logo

एशोसिएशनका अध्यक्ष अधिकारीले सम्हाले पदभार

 इसीमाना सम्वाददाता     २०८१ माघ १७ गते १८: ११ मा प्रकाशित     572   पटक पढिएको

बीरगंज । नारायण अधिकारीले ट्रान्सपोर्ट एशोसिएशन बीरगंजको अध्यक्षको पदभार सम्हालेका छन । हालै  चितवनको सौराहमा सम्पन्न २६ औ अधिवेशनबाट उनी एशोसिएशनको  अध्यक्षमा निर्वाचित भएका थिए । 


उनले पदभार सम्हालदै ब्यवसायीहरुको पेशागत हितका निम्ति आफूले काम गर्ने बताएका छन । ट्रान्सपोर्ट ब्यवसायलाई राज्य र त्यसका निकायले हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउने गरि काम गर्ने उनले बताएका छन । 


ट्रान्सपोर्ट ब्यवसायका कारण आम नेपाली उपभोक्ताले बस्तु उपभोगको वतावरण बनेको तर यो ब्यवसायलाई हेयको दृष्टिले हेरिने भएकोले ब्यवसायीको मनोवल कमजोर रहेको चित्रण गर्दै उनले एशोसिएशनले ब्यवसायलाई सम्मानीत र मर्यादित ब्यवसायको रुपमा स्थापित गर्न ध्यान दिने बताए । 


अधिवेशबाट निर्वािचत अन्य पदाधिकारी उपाध्यक्ष प्रवीण कुमार कर्ण, सचिव मधुसुदन सुवेदी, सह सचिव राजेश पटेल, कोषाध्यक्ष जिवेश मिश्र, सदस्यहरु मुकेश कुमार वरनवाल,रविन्द्र पटेल, धन बहादुर श्रेष्ठ, राजु गुप्ता, रोधन श्रेष्ठ,यज्ञ गुप्ता र पवन कुमार अग्रवालले समेत आफनो पदभार सम्हालेको निर्वतमान अध्यक्ष बालकृष्ण पोख्रेलले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.