logo

आदर्शनगरस्थित शिवम इम्पोरियममा सशस्त्रको छापा,पच्चीस लाख बराबरको कपडा भंसार बुझाइयो

 इसीमाना सम्वाददाता     २०८१ फागुन १२ गते ०९: १२ मा प्रकाशित     610   पटक पढिएको

वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले वीरगन्जको आदर्शनगरस्थित एक गोदाममा छापामारी २५ लाख भन्दा बढीको कपडा कावश्यक कारवाहीकोलागि बीरगंज भन्सार चलान गरेको छ  ।

सशस्त्र प्रहरी बल भन्सारले वीरगन्जको आदर्शनगरस्थित शिवम इम्पोरियममा छापामारी गरेको हो ।

कपडा तस्करी गरी गोदाममा भण्डारण गरिएको विशेष सूचनाको आधारमा डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा गएको टोलीले छापामारी गरेको हो ।

हिजो साँझ तस्करी गरी एक पोका उक्त गोदाममा राखिएको थियो, त्यही अनुसार छापामारी गरिएको सशस्त्र प्रहरी प्रमुख राधेश्याम धिमालले बताए ।

सशस्त्र प्रहरी पसाकर््ा  सुचना अधिकारी  सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीअनुसार छापामारी गरिएको गोदामबाट धेरै परिमाणमा भन्सार छलीका कपडाहरु बरामद भएका छन् ।

वीरगन्ज भन्सार कार्यालयको समन्वयमा गोदाममा छापामारी गरिएको सिंहले  जानकारी दिएका छन  । लाखौं मूल्य बराबरको भन्सार छलीका कपडा बरामद भएको सशस्त्र प्रहरी बताउँछ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

कृषि अनुसन्धानमा नयाँ गति थप्दै मधेशको निर्देशनालय, पूर्वाधार र राजस्व वृद्धिमा देखियो उपलब्धि

वीरगञ्ज । कृषि क्षेत्रको अनुसन्धान, उत्पादन वृद्धि र आधुनिक प्रविधिको विस्तारलाई केन्द्रमा राख्दै बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशले आफ्नो गतिविधि तीव्र बनाएको छ।

वन व्यवस्थापन समितिका पदाधिकारी माथि गम्भिर आरोप , घुस मागेको सञ्चालक साहको दाबी,आरोप अतिरन्जीत, अध्यक्ष गद्धी

वीरगन्ज ।एक जना सःमिलकाका संचालकले साझेदारी बन उपभोक्ता समिति र बन सुरक्षाकर्मीले घुस माँगेको आरोप लगाएका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.