वीरगञ्ज, ३ फागुन :
नेपाल सरकारले नारायणी उपक्षेत्रीय विकास समितीको अध्यक्षमा प्रधायापक विनोद गुप्तालाई नियुक्ती गरेको छ । केहि समय अघि देखि रिक्त रहेको अध्यक्ष पदको आज बसेको मन्त्री परिषदको बैठकले नियुक्त गरेको हो । सदस्यहरुको भने नाम गइसकेपनि पत्र आइपुगेको छैन ।
तपाईको प्रतिक्रिया