logo

बम्जनले आफूलाई परमात्मा घोषणा गरे

      3/30/2017 गते 00 00 मा प्रकाशित     2441   पटक पढिएको

काठमाण्डौ,१८ चैत ।झण्डै ११ वर्षअघि निराहार बसेर ज्ञान प्राप्त गरिएको प्रचार गरिएका राम बहादुर बम्जन अहिले २५ वर्षको लक्का जवान भएका छन । उनी त्यतीबैलै संसारकै लागि आकर्षणका केन्द्र बनेका थिए ।  

अहिले बम्जनले आफूलाई परमात्मा घोषणा गरेका छन् । उनले आफूलाई मैत्री धर्मको अनुयायी बताउदै मैत्री धर्मको प्रचार गरिरहेका छन् । उनका अनुयायीहरुले ललितपुरको चुनिखेलमा विश्व मैत्री शान्तिपूजाको आयोजना गर्दैछन् र  पूजाको लाखौं खर्च गरेर व्यापक प्रचारप्रसार भइरहेको छ ।

 ‘मैले सृष्टिको रहस्य बुझेँ बम्जनले भनेका छन भगवान बुद्धको भन्दा बढी ज्ञान पाइसकेँ । अहिलेसम्मका सबै भगवान भनिएकाहरूभन्दा म माथि छु । अब यो जगतमा धर्मको शासन चलाउने जिम्मा मेरो काँधमा छ ।’


उनी बुद्धभन्दा माथि कसरी भए रु आफूले आफैलाई परमात्मा साबित गर्नु सही हो कि गलत रु त्यसैका पछाडि सोझा जनता लाग्नु चाहिं अचम्म छ । उनका नाममा देशविदेशमा संस्थाहरु खुलेका छन् र ती संस्थाबाट यो विश्व मैत्री शान्तिपूजामा सहभागीता हुने बताइएको छ ।

यी परमात्मासँग धनी ब्यक्तिहरु  सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ, पूर्व डिआइजी डिवी लामा, पूर्वप्रशासक ललितबहादुर थापा, क्याम्पियन एकेडेमीका पूर्वसञ्चालक कैलाश देवानजस्ता अनेक व्यक्ति जोडिएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.