logo

बारा कार्यालयमा काँग्रेसको रिले अनशन जारी

      6/15/2017 गते 00 00 मा प्रकाशित     1001   पटक पढिएको

कलैया, १ असार ः बाराको कलैयामा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा असन्तुष्ट नेता कार्यकर्ताहरु बिहीबार तेस्रो दोश्रो पनि रिले अनशनमा बसेका छन् । बारा क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति सुनिल गुप्ताले नियम विपरीत उम्मेदवारहरुको नाम सिफारिश गरेको विरोधमा उनीहरु तीन दिन देखि रिले अनशनमा बसेका हुन् ।

क्षेत्र नम्बर ४ का काँग्रेस नेता विजय गुप्ताको नेतृत्वमा बिहीबार रिलेश अनशनमा बस्नेहरुमा हाजी रसुल अन्सारी, वजरंगी साह, प्रसौनीका पूर्व गाविस अध्यक्ष दिनेश साह कलवार, पुर्व क्षेत्रिय सचिव सञ्जय साह रिले अनशनमा बसेको तरुण दलका बारा अध्यक्षलोकेश सिंहले बताएका छन् ।

क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति सुनिल गुप्ताले नेपाली कांग्रेस केन्द्रिय कार्यालयले जारी गरेको निर्देशन र नियम विपरित उम्मेदवारहरुको नाम सिफारिश गरेको आरोप उनीहरुले लगाउँदै आएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.