logo

पहिरोलेघर बगाउँदा  ९ जना बेपत्ता २ को ज्यान गयो

      8/13/2017 गते 00 00 मा प्रकाशित     1101   पटक पढिएको

बीरगंज,  २९  साउन ,
बकैया गाँउपालिका १० मन्थलि स्थित मगलसिंह न्यासुरको घर पहिरोले बगाउँदा निज सहित ६ जना परीवार वेपत्ता भएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाले जनाएको छ । प्रहरीले बेपत्ता भएकाहरुका खोजतलास एवं उद्धार भइरहेको जनाएको छ । त्यसै गरि बकैया गाउपालिकाको ३ चन्द्रखडी जलजले भन्ने स्थानमा पनि पहिरोले घर सहित २ जना पुरेको प्रहरीले जनाएको छ ।  ।यता रौतहटको देवाहि गोनाहि गाँउपालिका९२ गोनाहिगाँउ स्थित अविरल वर्षाको कारण  घर भत्कदा ६५ वर्षिया जगिया देबि सुतिरहेको अबस्थामा  घरले च्यापिंदा निजको मृत्यु भएको छ । प्रहरी टोली घटनास्थल गएको तर बर्षातको कारण र उक्त स्थान डुवानमा परेकोले उद्दार कार्यमा कठिनाई भैरहेको प्रहरीले जनाएको छ।
बराको  सिम्रौनगढ न.पा.८ कचोर्वा बस्ने बिलास यादवको फुसले बनाएको एक तले कच्ची घर अबिरल बर्षादको कारण भत्कीँदा निजको श्रीमती वर्ष ४५ की गहनि पासवानको मृत्यु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.