संघीय समाजवादी फोरम नेपालले पर्सा जिल्लाको विभिन्न गाउका वाढिपिडित परिवारलाइ त्रिपाल,चिउरा मिठा,चामल ,आलु भाडा बर्तन,लताकपडा लगायतको राहत सामग्री वितरण गरेको छ । फोरमले आइतवार देखि सुरु गरेको राहत वितरणकार्य सोमबार पनि जारीराख्दै वीरगन्ज महानगरपालीकाको मनियारी,जगरनाथपुर ,उदपुरघुर्मीका परिवारलाइ ६ सय ५० वाढिपिडित परिवारलाइ राहत वितरण गरेको छ ।
तपाईको प्रतिक्रिया