बीरगंज ९ जेठ ।
पवित्र महिना रमजानको अवसर पारेर नेशनल मेडिकल कलेज बीरगंजले क्याथ ल्याव सेवा संचालनमा ल्याएको छ । प्रदेश नं २ मा यो सेवा पहिलो पटक नेशनल मेडिकल कलेजले शुरु गरेको कलेजका प्रवन्ध निर्देशक बसरुदिन अन्सारीले जानकारी दिए ।
कैथ ल्यावमा मुटुको एन्जियोग्राफी ,एन्जियोप्लास्टिक तथा कार्डिउक स्टेन्ट लगाउने काम गरिन्छ । बिदेशमा ख्याती प्राप्त गरेका मुटु रोग सम्बन्धी बिशेषज्ञ चिकित्सकहरुको निगरानीयमा यो सेवा दिने काम भइरहेको कजेलले जनाएको छ ।
क्ैथ ल्याव अन्र्तगत दिने सेवाको शुल्क सहुलीत रहेको कलेज ले जनाएको छ ।
यो सेवा जेठ १४ गते सम्म संचालन हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया