logo

मुटु सम्बन्धी कैथ ल्याव बीरगंजको मेडिकल कलेजमा संचालन

      5/23/2018 गते 00 00 मा प्रकाशित     1433   पटक पढिएको

बीरगंज ९ जेठ । 
पवित्र महिना रमजानको अवसर पारेर नेशनल मेडिकल कलेज बीरगंजले क्याथ ल्याव सेवा संचालनमा ल्याएको छ । प्रदेश नं २ मा यो सेवा पहिलो पटक नेशनल मेडिकल कलेजले शुरु गरेको कलेजका प्रवन्ध निर्देशक बसरुदिन अन्सारीले जानकारी दिए । 


कैथ ल्यावमा मुटुको एन्जियोग्राफी ,एन्जियोप्लास्टिक तथा कार्डिउक स्टेन्ट लगाउने काम गरिन्छ । बिदेशमा ख्याती प्राप्त गरेका मुटु रोग सम्बन्धी बिशेषज्ञ चिकित्सकहरुको निगरानीयमा यो सेवा दिने काम भइरहेको कजेलले जनाएको छ । 
क्ैथ ल्याव अन्र्तगत दिने सेवाको शुल्क सहुलीत रहेको कलेज ले जनाएको छ ।

 

यो सेवा जेठ १४ गते सम्म संचालन हुने बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.