logo

लागु औषध सहित भारतीय नागरिक पक्राउ

      7/8/2018 गते 00 00 मा प्रकाशित     787   पटक पढिएको

बीरगंज २४ असार । 
बीरगंज महानगरपालिकाको वडा नं १६ इनर्वाबाट प्रहरीले आगू औषध सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 


पक्राउ पर्ने भारत बिहारको मोतीहारी जिल्ला उत्तर ढेकानन्दपुर वडा नं ५ बस्ने २५ वर्षिय उपेन्द्र कुशवाहा रहेका छन ।

 

रक्सौलबाट अटो रिक्सामा बीरगंज तर्फ आउदै गरेका कुशवाहाले बोकेको स्कूले झोलाबाट लागु औषध बरामद गरिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताउनु भयो । कुशवाहाको साथबाट २ सय पीस डाइजापाम एम्पुर  २ सय पीस फेनारगन र २ सय  पीस नुरफिन बरामद भएको छ । 


कुशवाहालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको उपरिक्षक ढकालले बताउनु भयो । कुशवाहालाई शांक लागि आइतवार बिहान साढे १० बजे चेक जाँच गर्ने क्रममा प्रहरीले पक्रेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.