logo

बिन्दवासीनी गाउँपालिकाको केन्द्र परिवर्तन प्रसौनी भाठा कायम

      7/16/2018 गते 00 00 मा प्रकाशित     660   पटक पढिएको

बीरगंज ३२ असार । पर्सा जिल्लाकोे बिन्दवासिनी गाउँपालिकाको केन्द्र परिर्वतन भएको छ । बहुअर्वा भाठामा रहेको केन्द्रलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव बमोजिम प्रसौनी भाठा कायम गरेको हो ।

 

गाउँपालिकाको केन्द्र बहुवर्वाभाठामा संचालन हुदै आएको थियो । ०७४ फाल्गुणको पहिलो सातामा बिन्दवासीनी गाउँपालिकाले केन्द्र सार्ने बिषयमा निर्णय गरेको थियो । त्यतीबेला बहुमताको आधारमा निर्णय गरिएको एक जना जनप्रतिनिधिले बताए । 


उनको अनुसार प्रसौनी भाठा भौगोलिक बनावटका हिसवाले बिन्दवासीनीको वीचमा पर्ने दावी गरे । साढे दुई किमीको अन्तरमा अन्य वडाहरु रहेको उनको भनाई छ । 


पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ,ठोरी र पटेर्वा सुगौली मध्य पटेर्वा सुगौलीले नाम परिर्वतनको सर्वसम्मत निर्णय गरेको थियो सखुवा प्रसौनी गाउँपालिकाले पनि नाम परिर्वतन र केन्द्र सार्ने निर्णय गरेको थियो ।

 

ठोरीले पनि केन्द्र सार्ने निर्णय गरेको थियो । तर ति निर्णयहरु भने बिवादीत भएका थिए । ठोरीको सुवणपुर सखुवा प्रसौनीको प्रसौनीमा निर्णयको बिोधमा ठुलै आन्दोलन भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.