logo

नेपाल भारतका साहित्यकारको जमघट वीरगंजमा,महोत्सवले आपसी सम्बन्ध सुदृढ गर्छः वैद

      8/9/2018 गते 00 00 मा प्रकाशित     665   पटक पढिएको

वीरगंज,२४  साउन ।

नेपाल भारत सहयोग मञ्चको आयोजनामा बीरगंजमा नेपाल र भारतका साहित्यकारहरुको बृहद जमघट हुने भएको छ ।

 

नेपाल भारत साहित्य महोत्सव २०१८ नामकरण गरिएको कार्यक्रम मार्फत आपसी सम्बन्ध थप सुदृढ हुने अपेक्षा राखिएको कुरा आयोजक संस्थाका अध्यक्ष अशोक कुमार बैदले बताए ।

 

मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गर्ने कार्यक्रममा जैन धर्मका आचार्य डाक्टर चारित्र प्रज्ञाले बिशेष  आतिथीको रुपमा मन्त्ब्य राख्ने कार्यक्रम रहेको छ  ।

 

कार्यक्रममा नेपाल र भारतका चर्चित साहित्यकारहरु सहभागिता रहने बताइएको छ । दुबै देशका साहित्यकारहरुको सृजनाको बिनिमयले आपसी सम्बन्ध बिस्तारमा मद्धत पुग्ने आयोजकले बताएका छन ।

 

महोत्सवको माध्यमले सांस्कृतिक सम्बन्धलाई झन उचाईदिने बिश्वास लिइएको  आयोजक गणेश लाठले बताए  । महोत्सवमा साहित्यकारहरुको् अभिनन्दन गर्नुको साथै बुक स्टलको समेत ब्यबस्था गरिएको कुरा आयोजना अशोक कुमार बैदले बताए  ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.