logo

प्रेस संगठनको शुभकामना कार्यक्रम सम्पन्न

      11/5/2018 गते 00 00 मा प्रकाशित     1259   पटक पढिएको

वीरगन्ज, १९ कार्तिक । प्रेस संगठन नेपाल पर्साको आयोजना शुभ दिपावली  नेपाल सम्बत ११३९ र छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न भएको छ । वीरगन्जको रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रम बक्ताहरुले सुख शान्ति र समृद्धिको कामना गरेका थिए।

 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नागेन्द्र चौधरी ,प्रतिनिधि सभा सदस्य शेख चान्द तारा, प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, नेकपा नेताहरु छोटेलाल यादव, प्रभु हजरा, नेपाल पत्रकार महासङ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पर्साका अध्यक्ष श्याम बन्जारा,  बृजलाल पासवान लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रेस संगठन पर्साका अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रेस संगठन पर्साका निरज पिठाकोटेले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.