logo

मालपोत कार्यालय बीरगंजका तत्तकालिन सुब्बा गुप्ताको यस्तो छ आर्थिक कथा

      11/26/2019 गते 00 00 मा प्रकाशित     1148   पटक पढिएको


बीरगंज१० मंसीर ।
मालपोत कार्यालय कलैया दरबन्दी भई मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ताले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी देखिएको छ । 


मदनप्रसाद गुप्ता मिति २०४७।३।२७ मा मालपोत कार्यालय मुस्ताङ्गबाट खरिदारको पदमा सेवा प्रवेश गरी २०६४ सालमा नायव सुब्बाको पदमा वढुवा भई मालपोत कार्यालय पर्सा हुँदै मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुख समेतको जिम्मेवारीमा कार्यरत रहेका थिए ।  निजको सार्वजनिक सेवा प्रवेश देखि आ.व. २०७५।०७६ सम्मको अवधिलाई जाँच अवधि लिएर अनुसन्धान गरी हेर्दा निजको तलव पारिश्रमिक बचत आय र घर जग्गा विक्री र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा र छोरा रबी गुप्ताको आय र घर बहाल आय समेत गरी रु.४¸५४¸७२¸२४६।(९चार करोड चौवन्न लाख वहत्तर हजार दुई सय छयालिस) वैध आय आर्जन भए गरेको देखिन्छ । 


अनुसन्धानको क्रममा संकलित तथ्य प्रमाणहरुबाट निजले आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य व्यक्तिहरु समेतका नाममा दर्ता कायम रहने गरी घररजग्गारसवारी साधनरव्यवसाय लगायतका विभिन्न शीर्षकहरुमा खर्च लगानी गरेको पाइयो । 


निज मदनप्रसाद गुप्ताले परिवारका सदस्यहरुका नाममा घरखरिद तथा निर्माणमा रु। ४¸०८¸५१¸०००।(¸ परिवारका सदस्यहरुका नाममा जग्गा खरिदमा रु। ९०¸१४¸१००।(¸ बैंक तथा वित्तीय संस्थाहरुबाट लिइएका कर्जा र कर्जा चुक्ता समेतमा रु। ३¸२७¸४५¸०१२।(¸ पुँजीगत लगायतका कर शिर्षकमा रु। ९¸७०¸२६०।(, सवारी साधन खरिदमा रु। २७¸६२¸५००।(¸ पार्वती स्टेशनरीरगायत्री निशान अटो कर्प प्रा।लि।रनेपाल रोडसाइड एसिस्टेन्स समेतका व्यवसायहरुमा रु। ७१¸००¸०००।(¸ सापटी दिएको रु। ४३¸००¸००५।(¸  पारिवारिक लालन पालन लगायतका अतिरिक्त खर्चरशैक्षिक खर्चरसुन चाँदी खरिदरविद्युतीय उपकरणरछोरा विक्कि गुप्ताको विवाह लगायतमा रु। ६१¸००¸०००।– यसैगरी परिवारका सदस्यहरु बाहेकका अन्य व्यक्तिहरु कविता कुमारीरराजेश कुमार गुप्ता र इन्दिरा देवी काफ्ले लगायतका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेका घर र जग्गाहरुमा रु। ५¸२७¸८९¸५००।(¸ परिवारको सदस्य बाहेकका अन्य व्यक्ति निरज कुमार गुप्ताको नाममा सवारी साधन जिप खरिदमा रु। ४०¸००¸०००।(¸ परिवारको सदस्य बाहेकका व्यक्ति राजेशकुमार गुप्ताको नाममा निशान ट्रेडर्स ९पेट्रोल पम्प० मा लगानीमा रु। ४०¸००¸०००।

 

( र निज नायव सुब्बा मदनप्रसाद गुप्ता र संलग्न अन्य समेतका नाममा संचालित विभिन्न बैंक खाताहरुमा देखिएको मौज्दात रु। २¸८५¸२८¸८९२।( समेत गरी जम्मा रु। १९¸३६¸६१¸१६९।( ९उन्नाइस करोड छत्तीस लाख एकसठ्ठी हजार एक सय उनान्सत्तरी० खर्च तथा लगानी गरेको देखिँदा निजको वैध आय रु। ४¸५४¸७२¸२४६।( ९चार करोड चौवन्न लाख बहत्तर हजार दुई सय छयालीस० को तुलनामा रु। १४¸८१¸८९¸०२३।– ९चौध करोड एकासी लाख उनानब्बे हजार तेइस० बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकोले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको रु। १४¸८१¸८९¸०२३।–निजले राष्ट्र सेवक भएपश्चात के कस्तो श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको श्रोत पुष्टी गर्न नसकेबाट गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज मदनप्रसाद गुप्ता उपर विगो रु। १४¸८१¸८९¸०२३।–कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ ९ग० तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा ९२० बमोजिम विगो बमोजिम जरिवाना र कैद सजायको साथै निजले श्रोत पुष्टि गर्न नसकेको एवं गैरकानूनी रुपमा आर्जन गरेको आफ्नो र परिवार तथा आफन्तका नाममा राखेको सम्पत्तिको विगो रु। १४¸८१¸८९¸०२३।–साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ ९ग०¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ९ख० बमोजिम जफतसमेत गर्ने प्रयोजनको लागि निज मदनप्रसाद गुप्ता लगायत निजकी श्रीमती रिता देवी¸ छोराहरु विक्कि गुप्ता र रकि गुप्ता¸ अन्य व्यक्तिहरु कविता कुमारी¸ निरजकुमार गुप्ता¸ राजेशकुमार गुप्ता¸ जुगुली प्रसाद र जगतनारायण यादव समेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्धा दायर गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.