logo

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाको उम्मेदवार तय

      1/2/2020 गते 00 00 मा प्रकाशित     733   पटक पढिएको

नेकपाले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवराको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको  नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवारको टुंगो लगाएको हो । बैठकले टुंगो लगाएका नेकपाका उम्मेदवारहरु 
प्रदेश नम्बर १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी
प्रदेश नम्बर २
तुलसा दाहाल
राधेश्याम पासवान
प्रदेश नम्बर ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल
गण्डकी प्रदेश 
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ
प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा
कर्णाली प्रदेश
सुमित्रा बिसी
मायाप्रसाद आचार्य
सुदूरपश्चिम प्रदेश
तारामान स्वाँर
शारदा भट्ट
                 यो निर्णयसँगै नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पनि राष्ट्रिय सभा सदस्यमा पुग्ने संभावना बढेको छ । यसअघि प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट श्रेष्ठ गोरखाबाट डा.बाबुराम भट्टराईसँग पराजित हुनुभएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.