logo

वीरगन्ज महानगरपालिकाको बिकास बारे अर्थमन्त्री  र नगर प्रमुख सरावगी वीच छलफल

      1/28/2020 गते 00 00 मा प्रकाशित     705   पटक पढिएको

वीरगन्ज,१४ माघ वीरगन्ज महानगरपालिकाको विकासको  बारेमा अर्थमन्त्री डा .युवराज खतीवडा र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी वीच छलफल भएको छ ।

 

अर्थमन्त्रालयमा भएको छलफलमा नगर प्रमुख बिजय कुमार सरावगीले महानगरको विपद व्यवस्थापन,वीरगन्जको घन्टाघरको उत्तर तर्फ रहेको यातायातको जग्गामा पार्क निर्माण,सिरिसिया कोरिडोरको लागी आवश्यक बजेट व्यवस्थापन,वसपार्कको दक्षिण तर्फ रहेको नगवा पोखरीमा पुल एवम पार्क निर्माणको योजनाको लागी बजेटको व्यवस्था,ट्रान्सपोर्ट  नगरको निर्माण  र एडिविको थप भेरिएसन लगायतका ठुला योजनाहरुको बारेमा अर्थमन्त्रीसगं गहन छलफल भएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय  अधिकृत उमेश बस्नेतले बताउनु भयो ।

 

वीरगन्ज महानगरपालिकाले तयार पारेको ठुला तथा महत्वाकाक्षी योजनाहरुको बारेमा अर्थमन्त्रीसगं गहन छलफल भएको बताउदै प्रमुख प्रशासकिय अधिकृत बस्नेतले महानगरपालिकाको बिकासको बारेमा अर्थमन्त्री धेरै सकारात्मक  रहेको पायौ उहाँले भन्नु भयो “महानगरको बिकासमा आउने बजेटमा केही आउछ ।

 

उहाले महानगरपालिकाले उठाएका विभिन्न विकास योजनाहरुको लागी आउने बजेटमा रकम विनियोजन गर्ने अर्थमन्त्री खतिवडाले आश्वासन दिनु भएको बताउनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.