logo

प्रतिवन्धीत भारतीय मुद्रा सहित एक भारतीय पक्राउ

      1/29/2020 गते 00 00 मा प्रकाशित     791   पटक पढिएको

बीरगंज १५ माघ । १२ लाख भारतीय रुपैया सहित भारत हिमाञ्चल प्रदेश धौलाकुवा गाउँपंचायत ढोलकवा निवासी ३२ वर्षिय सुभाष चन्दलाई पर्सा प्रहरीले गिरफ्तार गरेको छ ।

 

चन्दको शरीर चेकजाँज गर्ने क्रममा २ हजार नोठका ६ सय थान  गरि जम्मा १२ लाख रुपैया फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

 

आज दिउसो बीरगंजको घण्टाघरवाट भारत तर्फ बिदेशी मुद्रा जादै छ भन्ने सूचना पाएको प्रहरीले चन्दलाई पक्राउ गरेको हो । २ हजारको भारतीय नोठ नेपालमा प्रतिवन्धीत छ ।

 

 प्रहरीले बा ६ च ७४४० नम्बरको स्यान्ट्रो कार समेत निन्त्रणमा लिएको छ । कार रकम र चन्दलाई आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.