logo

मलाही टोलको घरमा प्रहरीको छापा सहनी फरार

      2/2/2020 गते 00 00 मा प्रकाशित     803   पटक पढिएको


वीरगन्ज, १९ माघ । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ मलाही टोलका स्थानीय उमेश सहनीको घरमा पर्सा प्रहरीले छापामारी गरेको छ ।

 

आईतबार राती ८ बजे विशेष सूचनाको आधारमा गएको प्रहरीको टोलीले सहनीको घरमा छापामारी गरेको हो । 
    ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको नेतृत्वमा गएको प्रहरी टोलीले १० किलो गाँजा, २० हजार भारतीय रकम र एक लाख ४८ हजार नेपाली रकम बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनु भयो ।


    ‘विशेष सूचनाको आधारमा छापामारी गरी विभिन्न सामान बरामद गरीएपनि घरधनि सहनी फरार रहेको पर्सा प्रहरीले जानकारी गराएको छ । फरार रहेका सहनीको खोजी भईरहेको जनाइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.