logo

दश बूंदे घोषणापत्र जारी गर्दै प्रेस संगठन बाराको प्रथम जिल्ला भेला सम्पन्न

      2/15/2020 गते 00 00 मा प्रकाशित     951   पटक पढिएको

बीरगंज ३ फाल्गुण । 
प्रेस सगठन नेपाल बाराको पहिलो जिल्ला भेला १० बुदे घोषणा पत्र जारी गर्दै आज कोल्भिमा सम्प्पन्न भएको छ । भेलाले नेपाली जनता र आन्दोलनको आवश्यकताका आधारमा दुई ठुला कम्युनिष्ट पार्टीको एकता हुनुलाई महत्व दिदै उकता प्रक्रियाको सवलीकरणकालागि सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको छ । 


राष्ट्रीय बिकासकोलागि गौरवको आयोजनाको रुपमा रहेको र नेपालको बिकासको प्रस्थान बिन्दु निजगढको अन्तराष्ट्रिय बिमानस्थmल, फास्टट्रयाक ,पथलैया बीरगंज ब्यापारीक राजमार्ग  र सेज जस्ता पूर्वाधार निर्माण छिटो गर्न समेत भेलाले माँग गरेको छ । 

नेकपा केन्द्रिय कमिटी सदस्य बलवीर चौधरीको  प्रमुख आतिथ्यतामा भएको सो कर्यक्रमम नेकपा केन्द्रिय कमिटी सदस्य अच्यूत  मैनाली, दिनेश राई, पुर्वमन्त्री पुरुषोत्तम पौदेल, जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, कोल्भी नपाका प्रमुख भरत भन्डारी , नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने, नेकपा प्रदेस २ कमिटी सदस्य कल्यानी चौधरीलगायतले भेला सफलताकोलागि शुभकामना दिनु भएको थियो ।

 सगठनका बारा सयोजक दिवाकर भन्डारीको अध्यक्षतामा भएको सो कर्यक्रममा सगठनका उपाध्यक्ष रामबाबु मेहताले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रदेस कमिटी सदस्य मनिता पाण्डेले कर्यक्रम सन्चालन गर्नु भएको थियो ।


कार्यक्रममा प्रेस संगठन बारा जिल्ला कमिटीका सदस्यहरुलाई नकेपाका नेता बलवीर चौधरीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.