logo

घर बाहिर ननिस्कन मुख्यमंत्री राउतको अपिल

      3/23/2020 गते 00 00 मा प्रकाशित     1442   पटक पढिएको

जनकपुर १० चैत ।  

 प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले प्रदेशवासीलाई घर बाट बाहिर ननिस्कन अपिल गर्नु भएको छ । आज एक अपिल जारी गर्दै मुख्यमंत्री राउतले कोरोना संक्रमणको नियनत्रण सरकारी प्रयास बाट मात्र सम्भव नरहेको प्रष्ट पार्दै नागरिकलाई घरमै बसेर सहयोग गर्न अपिल गर्नु भएको हो ।

 

उहाँले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने प्रभावकारी उपाय भनेको एक अर्काबाट टाढा रहनु ने हो भन्दै प्रदेशका नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस अपिल गनुृ भएको छ । उहाँले प्रदेश सरकारले भाइरसको नियनत्रणकोलागि हरेक जिल्ला लाई ५० लाख रुपैया उपलब्ध गराइएको स्मरण गराउनु भएको छ । 


 विश्व भरिनै कोरोना भाइरसले त्राहिमाम मचाएको अवस्थामा यस भाइरसबाट जोगिनका आफै सर्तक हुने एक अर्काको सम्पर्कबाट टाढा रहन उहाँले  प्रदेशवासीलाई अपिल गर्नु भएको हो  ।


मुख्यमन्त्री राउतले  विश्वभरि नै त्राहिमाम मचाएको कोरोना नियन्त्रणका लागि सरकारी प्रयास मात्र पर्याप्त नभएको आम प्रदेशवासीहरुलाई सरकारको कदमलाई समर्थन गर्दै सेल्फ क्वारेन्टाइन बस्ने एक मात्र विकल्पलाइृ अवलम्बन गर्न आग्रह गर्नु भएको छ । 


५० /५०लाख रुपैया उपलब्ध गराइ सकेको भए पनि त्यो मात्र पर्याप्त नरहेको जनाउनु भएको हो । उहाँले प्रदेशवासीहरुलाई आ–आफनै घर बाट एक अर्का लाई हौसला प्रदान गर्दै सरकारको कदमलाई समर्थन गर्दै सहयोग गर्न अपील समेत गर्नु भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.