logo

निकुञ्ज भित्र सुरक्षाकर्मी र शिकारीवीच गोली हानाहान एकको मृत्यु

      3/27/2020 गते 00 00 मा प्रकाशित     786   पटक पढिएको


बीरगंजै  १४ चैत। 

पर्सा राष्ट्रिय निककुञ्जमा बन गस्ती टोली र शिकारीवीच भएको दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन । निकुञ्जको कोर क्षेत्रमा जंगली जनावर मार्न पल्केका शिकारीले जनाव र्मा हतियार पडकाएपछि त्यही दिशामा निकुञ्ज रक्षाकालागि तैनाथ नेपाल सेना गएको थियो ।  

पर्सा राष्ट्रिय निककुञ्जमा बन गस्ती टोली र शिकारीवीच गोली हानाहान भयो । दोहोरो गोली हानाहामा मकवानपुर पदमपोखरी १३ का भिमलाल मोक्तानको ज्यान गयो  रहेका छन् । भने सोही स्थान बस्ने मोहनसिंह मोक्तान पक्राउ परेका छन् ।

बनरक्षक टोली आर्मीले शिकारीहरुकोको साथबाट २ थान भरुवा बन्दुकका साथै त्यसमा प्रयोग हुने गोली र केही बारुध नियन्त्रणमा लिएको छ ।

शिकारीसंग दोहोरो हानाहान  भएको पर्सा राष्ट्रिय निककुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले पुष्टि गर्नु भयो  ।

दोहोरो हानाहामा नेपाल आर्मीका जमदार मिनबहादुर सन्त्याल तस्करको गोलीबाट घाइते भएका छन् । सन्त्यालको थाईमा गोली लागेको छ ।घाईते सत्यालको उपचार भैरहो छ ।

पक्राउ परेका तस्कर मोहनसिहंलाई राष्ट्रिय निककुञ्ज संरक्षण ऐन २०२९ अनुसार कारवाहि अगाडि बढाउने प्रमुख संरक्षण अधिकृत महर्जनले जानकारी दिनुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.