logo

सदभाव समितिको मानवीय काम, फोन गर्नुहोस खाना तपाईकोमा आइपुग्छ

      3/30/2020 गते 00 00 मा प्रकाशित     969   पटक पढिएको

वीरगन्ज १८ चैत । बीरगंजमा सदभाव सेवा नामक संस्थाले हरेक हप्ता शनिवारको दिन आदर्शनगरको राणी सति मन्दीर अगाडि निशुल्क भोजको ब्यवस्था गर्दै आइरहेको थियो ।

 

अहिले कोरोना भाइरसको संक्रमण नियन्त्रणकालागि गरिएको लकडाउनको अवस्थामा दैनीक निशुल्क भोजन उपलब्ध गराउन थालेको छ । 


लकडाउनले गर्दा दैनीक मजदुरी गरेर खाने श्रमजीवीहरुलाई ठुलो समस्या परेको छ । रोजगार बन्द भएको अवस्था भोको बस्न नपरोस भन्नकालागि समितिले लकडाउन अवधीभर दैनीक खानाको ब्यवस्था गर्ने सदभाव सेवा समितिका रमेश जाटियाले जानकारी दिनु भयो ।

 

बितेको १ सय हप्ता देखी साप्ताहिक रुपमा समितिले भोजन उपलब्ध गराउदै आएको छ ।  साप्तहाकि रुपमा  सात आठ सय ब्यक्तिहरुले भोजन ग्रहण गर्दै आइहरेका थिए । 

 

लकडाउनले गर्दा धेरै जना बाटोमा अलपत्र रहनु भएका र दैनीक कमाएर  खाने श्रमिक वर्गका कोईपनि भोकै बस्नु नपरोस् भन्ने भावनाका साथ सदभाव सेवा समितिका स्वयं सेवकहरुको पहलमा वीरगन्जमा निशुल्क भोजनको व्यवस्था मिलाइएको  जटियाको  भनाई । 


खाना खाने बेलामा समाजिक दुरीलाई कायम राखिएको भएपनि समितिले अहिले फोन मार्फत पनि यो सेवा निशुल्क लिन पाउने ब्यवस्था गरेको छ ।

 

मान्छेको भिड बढी नहोस भन्नकालागि फोन मार्फत माँग भई आएको ठाउमा खानाको प्याकेट पुर्याउने सेवा दिने जाटियाले बताउनु भयो । त्यसको लागि  मोवाइ नं ९८५५०२१६५१ सार्वजनीक गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाण्डौ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा ब्यक्त गरेकी छिन ।

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.