logo

संकटमा कालोबजारी गरेर मानवता बिरोधी काम गर्ने अग्रवालको उपहार खातुनद्वारा अस्वीकार

      4/9/2020 गते 00 00 मा प्रकाशित     1464   पटक पढिएको

२७ चैत, वीरगञ्ज । जगदम्बा ग्रुपका संचालक शंकर गोल्यानका पुत्र सुलभ गोल्यान अग्रवाल संकटको बेलामा कालाबजारी गरेर अकुत सम्पती कमाउने कुकर्ममा लागेको सार्वजनीक भएपछि त्यसको प्रभाव सर्वत्र पर्न थालेको छ । 
बीरगंजकी एसिडपीडि मुस्कान खातुनले एक भिडियो सन्देश सार्वजनीक गर्दै जगदम्बा ग्रुपले दिने भनेको सकुटी नलिने घोषणा गर्नुु भएको छ । उहाँले कोरोना भाइरसको संक्रमणको महामारीमा परेको बेला मानवियताको मर्ममाथि प्रहार गर्दै कालाबजारी गर्ने अग्रवालको जगदम्बा ग्रुपले दिने स्कूटी अस्वीका गर्दछु भन्नु भएको छ । 

 जगदम्बा ग्रुपका निर्देशक सुलभ अग्रवालले कालाबजारी गरेको समाचार देखेँ सन्देशमा उहाँले भन्नु भएको छ ।  विश्वभरि फैलिएको महामारीको बीच कल्पनासमेत नगरेको अमानवीय काम जगदम्बा ग्रुपले गरेको देखेँ । उहाँले आफनो परिवार जुन सुकै संकटमा परेपनि कालोबजारी र अमानविय काम गर्ने अग्रवालको ग्रुपले दिने स्कूटी नलिने घोषणा गर्दछु । 

 अहिलेको अवस्थामा जगदम्बा ग्रुपले मलाई दिने स्कुटी बराबरको मूल्य बराबरको मूल्य जनताको सेवामा प्रयोग गर्न अनुरोध गर्दछु । भन्नु भएको छ । 

पाँच महिनाअघि वीरगञ्जको घण्टाघरमा आयोजित सांगीतिक कार्यक्रममा उनलाई जगदम्बा मोटर्सले स्कुटर दिने घोषणा गरेको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.