logo

क्षेत्र नं ३ को प्रदेश सभामा क्षेत्री र जयसवाल बिजयी

 इसीमाना सम्वाददाता     २०७९ मंसिर ७ गते १२: २६ मा प्रकाशित     757   पटक पढिएको

पर्सा क्षेत्र ३ “ख” प्रदेश सभाको सदस्यमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्री बिजयी भएका छन् । क्षेत्रीले १० हजार १ सय ७२ मत प्राप्त गरेका छन ।


मतगणनाको अन्मित मतपरिणामअनुसार क्षेत्रीले आफना प्रतिद्वण्दी जसपा की डा. मधु गुप्तालाई २ हजार ६ सय ८० मत अन्तरले पराजीत गरेका छन ।

त्यस्तै पर्सा क्षेत्र न ३ को “क” बाट स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल १ हजार ४ सय ५१ मतान्तर ले विजयी भएका छन । उनका निकटतम प्रतिद्वण्दी नेकपा एमालेका मन्जुर अन्सारी हुन ।

 

जयसवाललले ७ हजार ३ सय ८१ मत प्राप्त गरेका छन भने नेकपा एमालेका अब्दुल रहिम अन्सारी ( मन्जुर) ले ५ हजार ९ सय ३० मत प्राप्त गरेका छन ।

 

यो प्रदेश सभामा नेपाली कांग्रेसका बागी चन्द्रकिशोर चौधरीले ४ हजार ६ सय ५५, पाँच दलीय गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका छोटेलाल यादवले ४ हजार ३ सय ४० , नेपाल सुशासन पार्टीका शिव कुमार साहले ३ हजार ८ सय ३६ र नेकपा एमालबाट बागी भएका निरराज गिरीले २हजार ७ सय ९७ मत प्राप्त गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.