logo

पर्साका चारै क्षेत्रमा एमालेका यस्ता हुने भए उम्मेदवार

 इसीमाना सम्वाददाता     २०८२ पौष २४ गते ०५: ०३ मा प्रकाशित     348   पटक पढिएको

वीरगंज । नेकपा एमाले पर्साका बिभिन्न क्षेत्रीय कमिटी र जिल्ला कमिटीले मधेश प्रदेशमा पठाएको उम्मेदवारको सूचीमा निकै फेर बदल भएको छ ।

 

स्रोतका अनुसार बडो तामझामका साथ उम्मेदवार सिफारिशमा परेकाहरुको नाम मधेश प्रदेश कमिटीमा पुगे पछि रोकिएको छ ।  मधेश प्रदेश कमिटीले प्रथामिकता निर्धारण गरेर उम्मेदवारहरुको नाम पार्टी केन्द्रीय कमिटीमा गरेको स्रोतको दावी छ ।


पर्साको क्षेत्र नं ४ मा पहिलो प्रथामिकतामा जालीम मियाको नाम छ दोश्रोमा बिरेन्द्र यादव र तेश्रोमा गोकुली रेग्मीको नाम प्रस्तावित उम्मेदवारको रुपमा सिफारिशमा परेको छ ।

 

त्यसैगरि क्षेत्र नं ३ मा पूर्पक्षकालागि थुनामा रहेका राजकुमार गुप्ताले चुनाव लड्न मिल्यो भने उनी नत्र अर्को प्रथामिकतामा अहिले प्रदेश सभाका सदस्य समेत रहेका प्रमोद जयसवालको नाम रहेको छ ।

 

 त्यस्तै पर्साको क्षेत्र नं २ बाट नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य युवा नेता अरविन्द कुमार सिंह पहिलो प्रथामिकतामा रहेका छन । दोश्रोमा राजकुमार गुप्ताको नाम छ भने तेश्रो केन्द्रीय सदस्य निर्मला देवकोटाको नाम रहेको स्रोतको दावी छ ।

 

त्यस्तै पर्साको क्षेत्र नं १ मा पहलिो प्रथामिकता क्रममा नवराज शर्माको नाम रहेको छ भने दोश्रो केन्द्रीय सदस्य प्रभू हजराको नाम रहेको छ ।अव केन्द्रीय कमिटीको तर्फबाट वा उसले अधिकार दिएको निकायले उम्मेदवारको अन्तिम निर्णय लिने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.