logo

पर्साको चारबटै निर्वाचन क्षेत्रको मतगणना शुरु

 इसीमाना सम्वाददाता     २०८२ फागुन २२ गते १२: ०५ मा प्रकाशित     219   पटक पढिएको

वीरगन्ज । पर्साका ४ बटे निवाृचन क्षेत्रको मतगणना कार्य प्रारम्भ भएको छ । पर्साको क्षेत्र १ र २ को मतगणना वीरगंजको ठाकुरराम बहमुखी क्याम्पसमा शुरु भएको हो  ।

 

त्यसैगरि पर्साको क्षेत्र नं ३ र ४ को पोखरियमा रहेको श्री जिल्ला उच्चाङ्गल उच्च माविमा शुरु भएको हो  ।


पर्साको क्षेत्र नं १  को क्याम्पसको कक्षाकोठा नं ११ र १२ मा र २ को कोठा नम्बर १४ र १५ मा मतगणना शुरु भएको छ । 

 

मतगणना स्थलको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ।

 

 तारजाली भित्र र सीसीटीभीको प्रत्यक्ष निगरानीमा गणना कार्य अगाडि बढाइएको छ भने ठाकुरराम क्याम्पस र पोखरिया दुवै स्थानबाट हरेक एक(एक घण्टामा मत परिणामको अपडेट दिने तयारी गरिएको छ।

 

 मध्यान्ह १२ बजेपछि प्रारम्भिक नतिजाहरू आउन थाल्ने अनुमान गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंजको मुख्य सडकको अतिक्रमण हटाउदा सुकुम्वासी भएका नागरिकलाई बिवरण उपलब्ध गराउन महानगरको आग्रह

वीरगंज । त्रिभूवन राजपथको वीरगंज भन्सार गण्डक सडक खण्डमा सडक चौडा गर्ने क्रममा  पूर्ण रुपमा भूमिहिन हुन गएका ब्यक्तिहरुलाई बिवरण उपलब्ध गराउन वीरगंज महानगरपालिकाले एक सूचना मार्फत अपिल गरेको छ ।

जिल्ला प्रशासनको सूचना, सीमामा नेपाल प्रवेश गर्ने बिदेशी नागरिकको बिवरण संकलन गरिने

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गरि सीमा नाकाबाट हुने अवैध घुसपैठलाई नियन्त्रण गर्न  अपिल गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.