logo

ट्रयाक्टरको तेल टंयाकीमा ब्राउन सुगर,दुई भारतीय पक्राउ

बारा ।भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर( २ का ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई बारा प्रहरीले पक्राउ गरेको छ।

२०८१ चैत २८

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मधेशले सबभन्दा बढि महत्वपूर्ण भूमिका खेलेको छः प्रधानमन्त्री ओली

जनकपुरधाम ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन ।  ।

२०८१ चैत २६

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु,धराप थाप्ने सार्की थुनामा

सिरहा। जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको  मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

२०८१ चैत २६

प्रधानमन्त्री ओलीले मधेश प्रदेश सभालाई सम्बोधन गर्ने

वीरगंज। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेश सभामा सम्बोधन गर्दैछन्।

२०८१ चैत २६

कनिका छरे झै बजेट नछरिने, मधेश प्रदेशमा अवदेखी आयोजनाको न्यूनतम सीमा एक करोड हुने

जनकपुरधाम । मधेश प्रदेश सरकारका योजनाहरु न्यूनतम एक करोड भन्दा बढी मूल्यका हुने भएका छन ।

२०८१ चैत २६

‘जनता दर्शन’ भन्दै अध्यक्ष यादव जनताको घर दैलोमा,जनतासंग मिलेरै गर्छन छलफल

वीरगंज ।  सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले ‘जनता दर्शन’ कार्यक्रम अन्तर्गत आइतवार वडा नं १ का सिद्धपुर, सखुवनिया, जयमंगलापुर लगायतका टोलमा पुगेर स्थानीयसँग भेटघाट गरेका छन्। उनले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै विभिन्न समस्या तथा सुझावहरू संकलन गरेका हुन्।

२०८१ चैत २५

एसपी बस्नेतको कमाण्डमा तस्करी नियन्त्रण,पचास दिनमा ८५ लाखको सामान बरामद

वीरगंज। सशस्त्र प्रहरी बल नम्बर ११ हेडक्वार्टर रौतहटका  एसपी सन्तोष कुमार बस्नेतले कमाण्ड सम्हालेको ५० दिनको अवधिमा ८५ लाख भन्दा बढीको अबैध सामान बरामद भएको छ।

२०८१ चैत २५

वरिष्ठ पत्रकार स्वतन्त्रता सेनानी रिसालको निधन, महासंघ दुःखीत

वीरगंज । नेपाली पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ ।

२०८१ चैत २५

सशस्त्र प्रहरी बल पर्साद्वारा पिकअप गाडी सहित तस्करीको कपडा  भन्सार दाखिल

वीरगंज । तस्रकीको सामान सहित सशस्त्र प्रहरीले एउटा पिकअप भ्यान नियनत्रणमा लिएको छ ।

२०८१ चैत २४

सर्लाहीको चन्द्रनगरमा दलित र गैरदलितको सहभागितामा ‘नवाह महायज्ञ’

बरहथवा । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा दलित र गैरदलित समुदायका अगुवाहरूको नेतृत्वमा विश्वकल्याणको कामनासहित यही चैत २० गतेबाट नवाह महायज्ञ सञ्चालन भइरहेको छ ।

२०८१ चैत २३

सहकारी ठगी प्रकरणमा रास्वपा अध्यक्ष लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं ।काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार  थुनामा पठाउने आदेश गरेको छ।

२०८१ चैत २२

फूलमती देवी प्रकरणः बिधुतीय पासो मृत्युको कारण, पक्राउ दुई बिरुद्ध कर्तब्य ज्यान मुद्धा

रौतहट । रौतहटमा ८ दिन पछाडि मृत फेला परेकी ५० वर्षीय महिलाको मृत्यु करेन्ट लागेर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

२०८१ चैत २२

अनधिकृत कारोवारमा संलग्न मदन रुन्चेको गोदाममा राजस्वको छापा,तस्करीको कपडा रहेको आशंका

बीरगंज । अनधिकृत ब्यापारमा ख्याती कमाएका मदन गुप्ता“ रुन्चे”द्वारा संचालीत श्री दुर्गा रोड कैरियरको गोदाममा  राजस्व अनुसन्धान कार्यालय पथलैयाले छापामारी गरेको छ ।

२०८१ चैत २२

वडाध्यक्ष तमाङको स्वार्थ पुरा नभएपछि शिक्षक नियुक्तिको बिरोध, लगाइएका आरोपमा सत्यता छैनः नगरप्रमुख पाठक

पर्सागढी । पर्सागढी नगरपालिले पत्रकार सम्मेलनको आयोजना गरेर शिक्षक नियुक्तिको बिाष्यमा उठेको प्रश्नहरुको जवाफ दिएको छ ।

२०८१ चैत २२

ब्राउन सुगर ल्याउदै गर्दा चार भारतीय सहित स्कारपियो प्रहरी नियन्त्रणमा

वीरगन्ज  । नेपाल प्रहरीले लागु औषध ब्राउन सुगर सहत भारत विहार राज्य जि।पूर्वी चम्पारण थाना रक्सौल वडा नं.१३ बस्ने ३८  वर्षिय  सुधिर कुमार, ४८ वर्षिय अमित कुमार, रक्सौल सिसवा वडा नं.१ का २७ वर्षिय गाडी चालक  राजा कुमारलाई पक्राउ गरेको छ ।

२०८१ चैत २१

राजस्व छली प्याज आयात गर्ने जनकदुलारी देवी, सहित तीन बिरुद्ध उच्च अदालतमा मुद्धा दायर, ३६ लाख बिगो माँग

वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले राजस्व छलेर प्याज आयात गर्ने एक नेपाली सहित दुई भारतीय बिरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ ।

२०८१ चैत २१

छ माहिनादेखी तलव नपाएका चिकित्सक स्वास्थ्यकर्मीहरु आन्दोलीत, आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

मधेश सरकारले आफना सहकर्मीहरुको तलव भूक्तानी नदिएपछि नेपाल चिकित्सक संघ मधेस प्रदेश कमिटी आन्दोलनमा उत्रिएको छ ।

२०८१ चैत २०

मधेशका मुख्यमन्त्रीको कार्यालयमा अख्तिायरको छापा बिभिन्न योजनाका फाइल नियन्त्रणमा

जनकपुरधाम । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मधेश प्रदेश कार्यालय बर्दिवासले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ ।

२०८१ चैत २०

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.