बीरगंज महानगरका निर्वतमान प्रमुख बिजय सरावगीले आफनो अस्था अनुसारको धार्मिक पूजा आराधना गर्दा अपमानपूूर्ण टिप्पणी भइरहेको प्रति गम्भिर चिन्ता ब्यक्त गर्नु भएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिदै जांदा युवाहरु एमालेको पक्षमा धु्रवीकृत हुदै गएका छन । राजनीतिमा खासै चासो नराख्ने यो पुस्तालाई यस पटकको निर्वाचनले तरंगीत बनाएको छ ।
आउँदो वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा गठबन्धको उदेश्य प्राप्ति गर्न पाँच दलीय गठबन्धनको बैठक बीरगंजम सम्पन्न भएको छ ।
मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकामा उपमेयरको उम्मेदवार बनाएका छन्। सत्तारूढ गठबन्धनको तर्फबाट यादवले छोरालाई उपमेयरको उम्मेदवार बनाएका हुन्। अमरेन्द्र जसपाको विराटनगर अध्यक्ष हुन्।
नेकपा एमालेको तर्फबाट बीरगंज महानगरपालिकाको प्रमुखमा बिजय कुमार सरावगीको उम्मेदवारी दर्ता भएको छ ।
बीरगंज महानगरपालिकाको प्रमुख पदमा सोमवार ११ जनाले उम्मेदवारी दर्ता गरएका छन ।
नेकपा एमाले वीरगंज महानगर निर्वाचन परिचालन कमिटीले स्थानीय तह निर्वाचनको लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
कोभिडकालमा जनताको जीवनको रक्षाकालागि बीरगंज महानगरपालिकाले १२ करोड रुपौय खर्चेर काम गरेको महानगरप्रमुख बिजय कुमार सरावगीले बताउनु भएको छ ।
पर्सामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ले गठबन्धन नगर्ने भएका छन् । गठबन्धन गर्न पार्टीको केन्द्रले सैद्धान्तिक सहमती गरे पनि सत्तारुढ गठबन्धनका दुई दल नेपाली कांग्रेस र जनता साजवादी पार्टी पर्साले मित्रवत प्रतिस्पर्धाको बाटो रोजेका छन ।
वरिष्ठ उद्योगपति सत्यनारायण क्याल प्रवल जनसेवाश्री पदकबाट सम्मानित हुनु भएको छ ।
नेकपा एमालेले वीरगञ्ज महानगरपालिका मेयरको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ । महानगरप्रमुखमा उहाँको एकल नाम सिफारिश भएको हो ।
राष्ट्रीय भूमी आयोग पर्साको अध्यक्ष तवरेज अहमदले आजबाट पदभार ग्रहण गर्नु भएको छ । भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा बाँड्ने र अब्यवस्थित बसोबासलाई ब्यवस्थित बनाउने उद्धेश्यले सरकारले आयोग गठन गरेको हो ।
बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले संघीय समाजवादी पार्टीबाट महानगर प्रमुख जितेको तर अर्को निर्वाचनको संघारमा नेकपा एमालेमा प्रवेश गर्नु पछाडि करण रहेको बताउनु भएको छ ।
नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले अवको बीरगंजलाई आधुनिक बीरगंज बनाउने उद्धेश्य आफूले लिएको बताउनु भएको छ ।
नेकपा एमालेका अध्यक्ष के.पी.ओलीले २२ गते बीरगंजमा सम्बोधन गर्ने बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको सबै तयारी पुरा भएको नेकपा एमाले पर्साले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले बीरगंजमा २२ गते सम्बोधन गर्ने बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारी भब्यरुपमा भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत मोहन मैनालीको हत्यामा संलग्न फरार अपराधी बीरगंज महानगरपालिका वडा नं २१ पटेल नगरका ४० वर्षिय रविन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ ।