logo

अदालतको फैसला मान्छौ ःहेटौडा उवासंघ

अदालतको फैसला मान्छौ ःहेटौडा उवासंघ

      1/22/2017 गते 00 00 मा प्रकाशित     1329   पटक पढिएको

माघ ९ हेटौडा /
मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको विषयमा सर्वोच्च अदालतको मुआब्जा दिनु पर्दैन भन्ने फैसला गरेमा आफुहरु २५ मिटर फराकिलो पार्ने काममा बाधा अडचन नहाल्ने बताएको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले सर्वोच्चले गरेको फैसला कार्यन्वयनमा मकवानपुर उद्योग वाणिज्य संघले सहयोग गर्ने बताएको हो ।
पत्रकार सम्मेलामा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष कृष्ण कटुवालले मुआब्जा र क्षतिपूर्तिको लागि २५ मिटर क्षेत्रवासीले दिएको रिटमा सर्वोच्चको फैसला कुरेको बताउँदै फैसला नआउदासम्म सडक डिभिजनलाई नीजि घरमा डोजर नचलाउनको लागि आग्रह समेत गरेका छन् । आफुहरु २५ मिटर क्षेत्रमा रहेको ब्यवसायीहरुको लगत संकलन गर्ने काममा लागिपरेको भन्दै पीडितहरुलाई मुआब्जा र क्षतिपूर्ति दिनको लागि सरकार गम्भिर हुनुपर्ने उनको धारणा रहेको छ ।
सरकारले हेटौँडा उपमहानगरपालिकाको २५ मिटर क्षेत्रमा रहेको घरमा डोजर चलाएपछि केहि घरधनी तथा ब्यवसायीहरुले सर्वोच्चमा रिट दिएका थिए । रिटको फैसला आज हुने भनिएपनि हुन सकेन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.