logo

बीगंजमा स्व सिंहको सम्झना

      1/23/2017 गते 00 00 मा प्रकाशित     1894   पटक पढिएको

 

माघ  १० वीरगंज
मधेस आन्दोलनका प्रणेता एवं नेपाल सदभावना पार्टीका संस्थापक एवं तात्कालिन राष्ट्रिय अध्यक्ष गजेन्द्र नारायण सिंहको १५ औं बार्षिक पुण्य तिथीको अवसरमा  नेपाल सदभावना पार्टी पर्साले आज श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

 

पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष भागरिथ मुखिया बिनको सभापतित्वमा आयोजित सो कार्यक्रममा पार्टीका नेताहरुले स्व. सिंहको तस्बिरमा माल्र्यपन गरी स्व. सिंह प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव शिव पटेलले स्व.सिंह प्रति आस्था राख्ने र वहाँको बिचार संग सहमत सम्पुण सदभावना प्रेमीहरु एक जुट हुन आग्रह गर्दै स्व.सिंहको आत्माको चिर शान्तिको लागि र मधेस आन्दोलन र यसका उपलब्धिहरुलाई संस्थागत गर्न सम्पुर्ण सदभावना नाम जोडिएका पार्टीहरुलाई एक ढिका हुन आग्रह गरेका थिए 

 

कार्यक्रममा पार्टीका अर्का महासचिव श्रीमननारायण मिश्र, केन्द्रिय सदस्य संजय पाण्डे, पर्सा जिल्ला सचिव कृष्णा पटेल, नगर अध्यक्ष भरत ,महिला उपाध्यक्ष मुनी श्रीवास्तव, जिल्ला कार्य समिती सदस्य बिशाल घिमिरे,सत्यनारायण रौनियार, प्रदिप यादव, क्षेत्रिय अध्यक्ष राजनारायण प्रसाद कुर्मी,महिला नेतृहरु संगीता तिवारी, सुनीता अग्रवाल लगायतको उपस्थिती रहेके थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.