logo

दशौ दिनको रिले अनशनमा हिन्दु परिषदको सहभागिता

      1/14/2018 गते 00 00 मा प्रकाशित     1200   पटक पढिएको

बीरगंज ३० पौष ।
हिन्दू परिषद नेपाल पर्साले आइतवार प्रदेश नं.२ को राजधानी बीरगंज हुनु पर्ने माँग गर्दै आएको आन्दोलनमा एक्यबद्धता जनाएको छ । 


बीरगंजको घण्टाघर चोकमा भई रहेको रिले अनशनमा हिन्दु परिषद नेपाल पर्साको नेतृत्वमा दशौं दिन परिषदका १५ जना सहभागि रिले अनशनमा सहभागि  भएर आन्दोलप्रति एक्यवद्धता जनाएका हुन ।  


परिषद पर्साका अध्यक्ष धर्मेन्द्र पटेलको नेतृत्वमा केन्द्रिय सदस्य सुरेश साह कानु, रामेश्वर प्रसाद गुप्ता, महिला संगठन केन्द्रिय सदस्य उषा श्रीवास्तव, सावित्री श्रीवास्तव, परिषद बाराका अध्यक्ष सुकदेव साह कानु, परिषद पर्साका उपाध्यक्ष उषा पटेल, कोषाध्यक्ष गोमा उपाध्याय,  जिल्ला सदस्यहरु सिता पटेल, गौतली देवी, मन्जु वर्णवाल, भिखइनीया देवी, परिषद बीरगंज महानगर समिति अध्यक्ष दिपक साह कानु, वरिष्ठ उपाध्यक्ष भरत सर्राफ, महिला संगठन पर्सा जिल्ला अध्यक्ष आँचल सिंहलाई हिन्दू परिषद नेपालका संस्थापक एव संरक्षक पंडित पुरुषोत्तम दुबे र केन्द्रीय अध्यक्ष संतोष पटेलले फुलमाला र जय श्रीरामको गम्छा लगाई रिले अनशन बसेकाहरुलाई स्वागत एवं सम्मान गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.