logo

दशौ दिनको रिले अनशनमा हिन्दु परिषदको सहभागिता

      1/14/2018 गते 00 00 मा प्रकाशित     1113   पटक पढिएको

बीरगंज ३० पौष ।
हिन्दू परिषद नेपाल पर्साले आइतवार प्रदेश नं.२ को राजधानी बीरगंज हुनु पर्ने माँग गर्दै आएको आन्दोलनमा एक्यबद्धता जनाएको छ । 


बीरगंजको घण्टाघर चोकमा भई रहेको रिले अनशनमा हिन्दु परिषद नेपाल पर्साको नेतृत्वमा दशौं दिन परिषदका १५ जना सहभागि रिले अनशनमा सहभागि  भएर आन्दोलप्रति एक्यवद्धता जनाएका हुन ।  


परिषद पर्साका अध्यक्ष धर्मेन्द्र पटेलको नेतृत्वमा केन्द्रिय सदस्य सुरेश साह कानु, रामेश्वर प्रसाद गुप्ता, महिला संगठन केन्द्रिय सदस्य उषा श्रीवास्तव, सावित्री श्रीवास्तव, परिषद बाराका अध्यक्ष सुकदेव साह कानु, परिषद पर्साका उपाध्यक्ष उषा पटेल, कोषाध्यक्ष गोमा उपाध्याय,  जिल्ला सदस्यहरु सिता पटेल, गौतली देवी, मन्जु वर्णवाल, भिखइनीया देवी, परिषद बीरगंज महानगर समिति अध्यक्ष दिपक साह कानु, वरिष्ठ उपाध्यक्ष भरत सर्राफ, महिला संगठन पर्सा जिल्ला अध्यक्ष आँचल सिंहलाई हिन्दू परिषद नेपालका संस्थापक एव संरक्षक पंडित पुरुषोत्तम दुबे र केन्द्रीय अध्यक्ष संतोष पटेलले फुलमाला र जय श्रीरामको गम्छा लगाई रिले अनशन बसेकाहरुलाई स्वागत एवं सम्मान गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.