logo

बाढीपीडितको घर निर्माणकालागि नगद हस्तान्तरण

      5/16/2018 गते 00 00 मा प्रकाशित     1014   पटक पढिएको

वीरगंज, २ जेठ ।  वीरगंज महानगरपालिकाका नगर प्रमुख  विजय कुमार सरावगीले बगही तीन परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन । गत वर्ष आएको बाढीका कारण घर गुमाएका तीन परिवारलाई प्रति परिवार ३३ हजारका दरले जम्मा ९९ हजार रकम हस्तान्तरण गरेका हुन ।  

 

बाढी पीडित परिवारलाई परिवारलाई ग्लोबल सेपर्स हव काठमाडौँ बाट १७ हजार र प्रमुख सरावगीले १६ हजार गरि सहयोग रकम हस्तान्तरण गरिएको प्रमुखको सचिवालयले जनाएको छ । 


नगर प्रमुख सरावगीले बगहीका सिताराम सहनी, चुन्नी यादव र रामप्रित ठाकुरलाई गृह निर्माण गर्न ३३ हजारको दरले नगद हस्तान्तरण गरेका हुन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.