logo

फोरमले नाम छान्यो यादव स्वास्थ्य र इस्तियाक शहरी बिकास  

      6/1/2018 गते 00 00 मा प्रकाशित     1107   पटक पढिएको

काठमाडौँ १८ जेठ । 
संघीय समाजवादी फोरम नेपालले सरकारमा जाने नेताहरुको नाम टुङ्गो लगाएको छ ।

 

नेकपा संग दुई बूंदे सहमती भएपछि फोरम सरकारमा जाने तय भएको हो ।

 

मंत्री हुने ब्यक्तिको नाम टुग्याउन समय लागेपछि नाम छान्ने जिम्मेवारी उपेन्द्र यादवलाई दिएको थियो । अहिले दुई मन्त्रालयसहित संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी हुने भएको छ ।

 

नवनियुक्त मन्त्रीको शपथ शुक्रबार दिउँसो ३ बजे शीतल निवासमा हुँदैछ ।स्रोतका अनुसार उपेन्द्र यादव स्वास्थ्य मन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री हुने भएका छन् ।

 

यादव यसअघि दुई पटक परराष्ट्रमन्त्री भएका थिए भने राई श्रम मन्त्री भएका थिए । राज्यमंत्रीको बिषयमा भने टुङ्गो लागेको छैन ।गएको चुनावमा यादव सप्तरी– २ र राई बाँके– २ बाट निर्वाचित भएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.