logo

१० औ महाधिवेशनकालागि प्रतिनिधि निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनीक १६ जना प्रतिनिधि जाने 

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक २३ गते ०२: ०० मा प्रकाशित     810   पटक पढिएको

नेकपा एमालेले १० औ राष्ट्रीय महाधिवेशकालागि प्रतिनिधि चयन सम्बन्धमा निर्वाचन कार्यताकिलका सार्वजनीक गरेको छ ।

 

नेकपा एमालले महाधिवेशन प्रतिनिधिहुनका लागि मापदण्ड समेत तोकेको छ , महाधिवेशन प्रतिनिधि बन्नकालागि पार्टी सदस्यता प्राप्त गरेको दश वर्ष पुगेको हुनु पर्छ । तर महिला, मजदुर ,दलीत ,आदीवासी , अल्पसंख्यक समुहका ब्यक्तिले भने पार्टी सदस्यता प्राप्त गरेको ७ वर्ष भएको हुनु पर्छ ।


निर्वाचन क्षेत्रमा १ हजार २ सय पार्टी सदस्य रहेमा एक महिला अनिवार्य सहित अन्य २ जना र थय ८ सय सदस्यमा १ जना थप प्रतिनिधि निर्वाचित हुने छ । थप हुदा थीन जना थपिने भएमा एक महिला अनिर्वाय हुने प्रावधान एमालेले बनाएको छ ।

 

पर्सा जिल्लामा एमालेको १० औ महाधिवेशनमा १६ जना प्रतिनिधिले सहभागिता जनाउने पर्सा अध्यक्ष प्रभू हजराले बताए । पर्सामा एमालेका ५ हजार ६ सय पार्टी सदस्य रहेका छन । प्रत्येका निर्वाचन क्षेत्रबाट एक महिला सहित ३ जनाको निर्वाचित हुने छ ।

 

पर्साको क्षेत्र नं ४ मा सबैभन्दा बढी २ हजार ५ सय १७ सदस्य रहेका छन । त्यहाबाट ५ जना प्रतिनिधि चयन हुने छन । अन्य क्षेत्रबाट तीन ,तीन जना निर्वाचित हुने छन । 


त्यस्तै दलीत , मजदुरबाट पनि केही प्रतिनिधि पर्ने छन । महाधिवेशन प्रतिनिधि निर्वाचन सम्बन्धी कार्यतालिका समेत निर्वान समितिले सार्वजनकी गरेको छ ।

 पर्सा जिल्लामा महाधिवेशन  प्रतिनिधिको निर्वाचन पेचिलो बन्ने देखिन्छ । प्रतिनिधि सख्या कम र नेता धेरै भएकोले पनि ब्यवस्थापनको समस्या रहेको छ ।  महाधिवेशन प्रतिनिधिका आकांक्षीहरु धेरै नै छन ।

 

पर्साको क्षेत्र नं १ मा सबैभन्दा बढी आकांक्षीहरु रहेका छन । पार्टी अध्यक्ष प्रभू हजरा,  अरविन्द सिंह, प्रदेश सदस्यहरु नवराज शर्मा, शम्भू गुप्ता पत्रकारहरु के.सी.लामिछाने, महेश दास, श्याम बन्जारा ,  सुन्दर कुर्मी राजेन्द्र यादव ,मुना दाहाल, शिव गुप्ता,लालबाबु शेख, जुनेद अन्सारी, बिचारी यादव,बसरुदिन अन्सारी, क्षेत्र नं २ मा राजकुमार गुप्ता,गोकर्ण पाठक, क्षेत्र नं ३ मा प्रदुम्न चौहान, हरिनारायण चौधरी, क्षेत्र नं ४ मा जयप्रकाश थारु, मनोज गुप्ता,गंगा बहादुर खडका, लाल बहादुर श्रेष्ठ, ठाकुर न्यौपाने , गोकुली कुमारी रेग्मी ,उषा थारु, शशी कपुर चौधरी, रामप्रित चौधरी लगायतका नेताहरु प्रतिनिधिको आकांक्षी रहेका छन । पर्सामा महाधिवेश प्रतिनिधि सर्वसम्मत रुपमा चयन गर्ने कुरामा पनि नेताहरुको पहल जारी रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.