logo

नेपाली कांग्रेसको १४ औ महादिवेशन, पर्साबाट ४ जनाको उम्मेदवारी घोषणा

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २४ गते ०७: ३५ मा प्रकाशित     589   पटक पढिएको

नेपाली कांग्रेसको १४ औं राष्ट्रीय महाविेशनमा पर्साबाट चार जनाले उम्मेदवारी घोषणा गरेका छन । पार्टीका पर्सा जिल्लका पूर्व सभापति , पूर्व केन्द्रीय सदस्य , पूर्व क्याविनेट मंत्री भइसक्नु भएका सुरेन्द्र प्रसाद चौधरीले सहमहामंत्रीमा उम्मेदवारी घोषणा गनुृ भएको छ ।

 

प्रतिवन्धितकालमा जेल नेल बस्नु भएका नेता चौधरी अध्ययनशील नेता हुन । समाजवादी बिचारधाराका ज्ञाता नेता चौधरी पटक पटक मंत्रीको जिम्म्ेवारी निर्वाह गर्ने नेतामा पर्नु हुन्छ ।

 

उहाँले थारु क्लस्टरको अरक्षीत कोटाबाट सहमहामंत्रीमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । 
पूर्व सहायक मंत्री , बहालवाला केन्द्रीय सदस्य अजय कुमार चौरसियाले मधेशी तर्फको सहमहामंत्रीमा उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसका नेता बहालवाला केन्द्रीय सदस्य प्रदेश २ का संयोजक रमेश रिजालले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको छ ।

 

पार्टीको पहिलो पुस्ताका नेता रिजाल स्पष्टवक्ता हुन । कार्यकर्ताको संरक्षणकालागि ध्यान दिने नेता रिजाल राष्ट्रय रुपमै लाकेप्रिय छन । पर्सा जिल्लाको बहालवावा सभापति अजय कुमार टिवेदीले पनि मधेशी तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको छ ।

 

बिद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गर्नु भएका नेता दिवेदी वाककलामा निकै निपूर्ण मानिन्छन । पर्साबाट बिभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने दिवेदी बाहेक अन्य तीन जना पार्टीको संस्थापन पक्षका नेता हुन । दिवेदी भने निधी पक्षका नेताको रुपमा चिनिएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

संघ–संस्था सम्बन्धी नयाँ मस्यौदा सच्याउन माग , पर्साबाट गृह मन्त्रालयलाई ज्ञापनपत्र

वीरगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले हालै गृह मन्त्रालयले सार्वजनिक गरेको “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभएको भन्दै सच्याउन माग गरेको छ।

किरण साहको हिरासत अवधि थपियो

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवाद सार्वजनिक भएपछि पक्राउ परेकी किरण साहलाई जिल्ला अदालत पर्साले थप तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यससँगै साहको हिरासत अवधि लम्बिएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.