logo

आदिवासी जनजाती भएकै कारण महासंघाको सदस्यबाट बन्चितः अध्यक्ष गुरुङ 

 इसीमाना सम्वाददाता     २०७८ पौष २५ गते १०: ५० मा प्रकाशित     813   पटक पढिएको

आदिवासी जनजाती भएकै कारण महासघ्को सदस्यताबाट बन्चित गर्ने गरेको नेपाल आदिवासी जनजाति पत्रकार महासघका संघिय अध्यक्ष डन्ड गुरुङले आरोप लगाउनु भएको थियो ।


पर्सा जिल्लाको आर्थिक नगरी बिरगंजमा शनिबार होटेल कुमु प्यालेस भएको नेपाल आदिवासी जनजाती पत्रकारहरुको प्रदेश न। २ को दोस्रो प्रादेशिक महाधिवेशनका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष गुरुङ्गले नेपाल पत्रकार महासघले जातको आधारमा आदिवासी जनजाती पत्रकार माथि बिभेद कायम रहेको बताए ।


आदिवासी जनजाती पत्रकार अझै पनि पत्रकार महासघकि सहज रुपमा सदस्य लिन सकेका छैन , अध्यक्ष गुरुङले भने , जातको आधारमा भेदभाव गरेका कारण आदिवासी जनजाति पत्रकारहरु महासघको सदस्य लिनबाट बन्चित भएको बताए।


त्यसैगरि आदिवासी जनजाती पत्रकार महासघको आवस्यकता र औंचित्यताको बारे चर्चा गर्दै अध्यक्ष गुरुङ्ग्ले संचार क्षेत्र अझै समावेशी नभएकोले संचार क्षेत्रलाई पुर्ण समावेशी बनाउनु पर्नेमा जोड दिनुभयो।


नेपाल आदिवासी जनजाति पत्रकार महासघका संघिय उपाध्यक्ष गजुरधन राईले आदीवासी जनजाति पत्रकार  महासघले पछी पारिएका जात , समुदायको हक अधिकार सुनिश्चितको लागि कलम चलाउनु पर्ने आवस्यकता औलाए।


नेपाल आदिवासी जनजाति पत्रकार महासघ ( फोनिज) प्रदेश न.२ का अध्यक्ष प्रमेश वादेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभा सदस्य सिता गुरुङ्ग , नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य के.सी . लामिछाने , प्रदेश न.२ का महासचिव श्याम बन्जरा, नेपाल आदिवासी जनजाति महासघ प्रदेश न।२ का वरिष्ठ उपाध्यक्ष कमल पिठाकोटे मगर , फोनिज प्रदेश न।२ का ईन्चार्ज निरज पिठाकोटे मगर , पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , बिरगंज उद्योग बाणिज्य सघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , श्री चन्डि प्रसाद गणका गणपति मनोज कार्कि , नेपाल पत्रकार महासघ पर्साका उपाध्यक्ष युवराज खड्का , प्रेस युनियन पर्साका अध्यक्ष राम नारायण कुर्मि लगायतको उपस्थिति रहेको थियो । 

नेपाल आदिवासी जनजाति पत्रकार महासघ प्रदेश न।२ का महासचिव अनिता चौधरीले कार्यक्रम संचालन र स्वागत मन्तव्य फिनिज पर्साका अध्यक्ष अजित भुजेलले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.