logo

पकाहा एमालेको पालिका कमिटीको बैठक सम्पन्न

 इसीमाना सम्वाददाता     २०७८ माघ २९ गते ०७: ५२ मा प्रकाशित     370   पटक पढिएको


नेकपा एमाले पकाहामैनपुर गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कुमार साहको अध्यक्षतामा े आज सम्पन्न बैठकले पालिकाका सबै वडामा पार्टीको कमिटी गठन गर्ने निर्णय गरेको छ ।


बिभिन्न सरंगठनमा आवद्ध २१ जना युवाहरुले आजै नेकपा एमालेमा प्रवेश गरेका छन ।


बैठकमा प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल पिछडावर्ग महासंघका राष्ट्रिय अध्यक्ष तेजप्रकाश निषादले पार्टी संगठनलाई मजबुत बनाउदै आउने चुनावमा जनअपेक्षा पुरा गर्ने गरि अघि बढ्न सबैलाई अपिल गनुृ भयो । कार्यक्रममा जिल्ला सदस्य धामु शर्मा, अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका गाउँपालिका कमिटीका सचिव राजेश सहनि, सह सचिव रामरुप प्र पटेल, मनोज चौरसिया,


वार्डा नं ५ का वडा कमिटी अध्यक्ष रामबाबु प्र चौरसिया, वार्ड ३ का वार्ड कमिटी अध्यक्ष मोटर कमकर, वार्ड नं १का वार्ड कमिटी अध्यक्ष उमेश सहनि, लाजिम मिया दर्जि,सुकेश पटेल,जालिम मिया, लगायतको सहभागिता रहेको वार्ड नं ३ का वडा सचिव भगवान प्र. पटेल ले जानकारी दिनुभयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.